मनास्लु वल्ड कलेज ले आज एक समारेाहका बिच काठमाडौं का विभिन्न बिध्यालयहरूका प्रिन्सिपल, शिक्षक ताथ बिध्यार्थीहरूलाई सम्मान गरेकेा छ । मनास्लु वल्डकलेजले विषेशत एस इ इ २०७७ केा प्रत्येक बिध्यालयवाट उत्कृष्ट २/२ जना
बिध्यार्थी, एक शिक्षक तथा प्रिन्सिपललाइ सम्मान गरेकेा हेा ।


यसरि सम्मान हुनेमा ६० जना भन्दा बढि बिध्यार्थी , ३० जना भन्दा बढि शिक्षक तथा प्रिन्सिपलहरू रहेका थिए ।
स्थापनाकेा देास्रेा बर्षमानै सफलताकेा शिखरमा पुग्न सफल यस कलेजले कक्षा ११ मा बिज्ञान, व्यवस्थापन लगायतका बिभिन्न संकायहरूमा भर्ना लिइरहेकेा छ ।

लगभग यस शैक्षिक सत्र २०७८का लागि सम्पुर्ण संकायहरूमा सिट फुल भइ पुर्णरूपमा विध्यार्थी भर्ना भइसकेकेा कलेजका प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए । साथ साथै कलेजले भर्खरै भर्चुअल माध्यामबाट शैक्षिक सत्र २०७८का कक्षाा ११का विध्याथीहरूका लागि
अहिलेका चिर्चित मेाटिभेसनल स्पिकर ड.तारा जी केा प्रतक्ष सहभागितामा Orientation and Career counselling program पनि सम्पन्न गरिसकेकेा छ ।










