काठमाडौँ । बुबाको योगदानमा आधारित गीत ‘बा’ सार्वजनिक भएको छ ।
शिशिर योगीको स्वर रहेको गीत बुबाको मुख हेर्ने दिन नजिकिँदै गर्दा सार्वजनिक भएको हो ।
योगीकै संगीत रहेको गीतको शब्द कवि अर्जुन पराजुलीले लेखेका हुन् भने संगीत संयोजन बीबी अनुरागीले गरेका छन् । सञ्जय पाण्डेको निर्देशन रहेको भिडिओमा शिशिर योगी र सबल पन्त फिचर्ड छन् ।

राजेन्द्र पाण्डेले खिचेको भिडिओ उनीले सम्पादन गरेका छन् ।
शिशिर योगीको स्वर रहेको गीत बुबाको मुख हेर्ने दिन नजिकिँदै गर्दा सार्वजनिक भएको हो ।