बैशाख २० काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले लाई जान सुचनाचौतरी डट कम लाई जानकारी दिए । पौडेलका अनुसार समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाधिवेशनबारे छलफल हुने छ ।











