Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

३० बिध्यार्थिलाई कक्षा ११मा विज्ञान संकायमा छात्रवृत्ति दिँदै मनास्लु वर्ल्ड कलेज

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 1, 2021

Open Photo

काठमाडौं । काठमाडौंको मुटु चावहिलको चुच्चेपाटीमा अवस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।

कलेजका प्रिन्सिपल राजन श्रेष्ठले सामुदायिक विद्यालयका १५ र संस्थागत विद्यालयका १५ गरी ३० जना योग्य र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने स्पष्ट पारेका छन् । गत वर्षबाट सञ्चालित यो कलेजमा विज्ञानबाहेक व्यवस्थापन, मानविकी र कानुन संकायमा पनि भर्ना खुलेको छ । विज्ञानका अतिरिक्त यी तीन संकायमा पनि कलेजले आंशिक छात्रवृत्ति दिने बाताएको छ ।

अत्याधुनिक विज्ञान प्रयोगशाला, दक्ष शिक्षक, प्रभावकारी सिकाई र सिकाइमैत्री वातावरण भएको यो कलेजले विज्ञान विषयलाई एउटा छुट्टै ब्राण्ड बनाउने योजना अघि सारिएको प्रिन्सिपल श्रेष्ठले जनाएका छन् ।

‘पढ्न रहर भएका योग्य र सक्षम कोही पनि विद्यार्थी पढाइबाट बञ्चित हुनु नपरोस् भनेर यस्तो प्रभावकारी योजना ल्याएका हौं ’ प्रिन्सिपल श्रेष्ठले भने‘ गतवर्ष पनि विद्यार्थीको रोजाइमा हाम्रो कलेज परेको थियो, यसपालि यसलाई झन् व्यवस्थित बनाएका छौं ।’

 

नयाँ भर्ना सिजनमा धेरै कलेजहरुले अनेकौ नयाँ उपाएहरु निकालेर विद्यार्थी तान्ने भएपनी यो कलेजको त्यस्तो कुनै बाहाना नभएको स्पस्ट पर्नो हुन्छ कालेजका अध्यक्ष गेन्द्र लामा ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved