काठमाडौं । भोली साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने पनि बैठकले निर्णय गरेको थियो ।
मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने,‘‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकीलगायत सबै मित्र राष्ट्रलाई नेपाल सरकारले धन्यवाद दिने निर्णय गरेको छ, अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरूलाई आह्वान गर्दछ।











