काठमाडौ । गायक पशुपति शर्माको नयाँ गित देश लुटेर खानी बजारमा आएको छ । गितकार यामप्रसाद निउरेको शब्दमा तथा सागर बिरहिको संगितमा यो गित बजारमा आएको हो । गितमा पशुपति शर्मा रमेशराज भट्टराइ, सागर बिरही, सुनिता बुढा, संगित गैरेको आवाज रहेको छ ।
गितमा अभिनय पनि पशुपति शर्मा, रमेशराज भट्टराइ, सागर बिरहि सुनिता बुढा, संगित गैरे र समाचार बाचकमा अनिता थापा मगर रेहकाछन् । राष्ट्रिय गित देश लुटेर खानीमा सामाजिक, आर्थिक, राजनितिक, अपराधिक, भ्रष्टचार बिबिध बिषयलाई समेटेर बनाइएको छ । गितमा सागर बिरहिकै निर्देशन रहेको छ । गित एन्जल म्युजिकबाट बजारमा आएको हो । भिडियो https://www.youtube.com/watch?v=R5rTgjPQ_-Y











