Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समानुभुती नेपालद्वारा ६५ जिल्लालाई स्वास्थ्य सामग्रि उपलभ्द, मनाङ जिल्लाकाेलागी “मन्त्रि मनाङ्गे” मार्फत हस्तान्तरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 27, 2021

No description available.

असार १३, मनाङ ।
कोरोना महामारिको कारण गतबर्षदेखि खाना र नाना को निम्ति अप्ठेरो परिस्थितिमा रहेको मानिसहरुलाई खाना तथा राहत बितर्ण गर्दै आएका समाजसेवि तुलसि श्रेष्ठले यसपटको यो माहामारिमा समानुभुती नेपाल नामक संस्था स्थापनागरि देसभरिको अस्पिटल,नगरपालिका तथा गाउपालिका हरुलाई स्वास्थ्य सामग्रिहरु बितरण गर्ने क्रममा आज मनाङ स्थित विभिन्न गाउपालिकाहरुको निमित्त स्वास्थ सामग्रि सेनिटाइजर तथा माक्सहरु बितरण गरेका छन्।

Open Photo Open Photo

पोखरामा गण्डकी प्रदेसका बिनाबिभागिय मन्त्रि राजिव गुरुङमार्फत उक्त सामग्रि हस्तान्तरण गरिएको सो टिममा सहभागी AP मसिह पार्टी नेपालका उपसचिव तुलसि प्रसाद श्रेष्ठ ले जानकारि दिए। सोहि अवसरमा पोखराको विभिन्न ठाउमा बाड्नाको निम्ति AP मसिह पार्टी नेपालका गण्डकी प्रदेस संयोजक बिनोदसेन ठकुरिमार्फत स्वास्थ्य सामग्रि दिईएको छ।

No description available.

पुर्व मेचिदेखि मश्चिम को बिकट जिल्ला अस्पतालहरुमा स्वास्थ्य सामग्रि बितरण मा अग्रसर उक्त संस्थालाई देस तथा बिदेसमा रहनुहुने मनकारि दाताहरुले केही सहगोग गर्नुभयको कारण कयौ मानिसको ज्यान बचाउन सफल भएको छ। देसकाे ६५ जिल्लाहरुमा स्वास्थ्य सामग्रि उपलभ्द गराउदै आज मनाङकाेलागि मन्त्रि गुरुङमार्फत हस्तान्तरण गरिएकाे हाे।

यस्तै,आजै दमौलि स्थित ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने लाईपनि सोहि नगरकोलागि रजिम मियाको पहलमा स्वास्थ्य सामग्रि हस्तान्तरण गरियको छ।
समानुभुती नेपालसँग सहकार्य गर्दै मसिह पार्टीले स्वास्थ्य सामग्रि बितरणमा डेविट प्रसाईं , इश्वर श्रेष्ठ तथा उपसचिव तुलसि प्रसाद श्रेष्ठ सहितको टिम सहभागी गराएको पार्टी का केन्द्रीय अध्यक्ष भरत गिरिले बताए।

No description available.

अक्सिजनको हाहाकार अवस्थामा पनि सहजिकरण गर्दै दाताहरुसग हात फैलाएर माहामारि न्युनिकरणमा सरकारसँग सहयोगि भुमिकामा रहेको सो संस्थाले रोग,भोकबाट जनताबचाएको छ भने आफ्नै आइसोलेसन समेत संचानलनगरि मानवताको भुमिकामा सो संस्था स्थापित छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved