काठमाडौँ । नेपाली कांग्रेसका कास्कीको पोखरामा बृहत चुनावी सभा गर्ने भएको छ ।
सभापति गगन थापाको प्रमुख आतिथ्यता एवं उपसभापति विश्वप्रकाश शर्माको विशेष आतिथ्यतामा चुनावी सभा हुने भएको हो ।

यही शुक्रबार पोखराको अमरसिंह चोकमा बृहत् चुनाी सभा हुने नेपाली कांग्रेस कास्कीले जनाएको छ ।
यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।










