Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रचण्डले दश बर्षपछी वाईसीएलको अर्धसैन्य बल ब्युँताएको छ, कारण के??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 1, 2026

काठमाडौं । क.प्रचण्डले दश बर्षपछी वाईसीएलको अर्धसैन्य बल  YCL ब्युँताएको छ। प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीको कुनै पनी एकजना लाई कुनै छुन मात्र खोजेपनी त्यसको प्रतिवाद गर्न अर्धसैन्य बल वाईसिएल लाई कडा निर्देशन दिनु भएको छ।

वाईसीएल नेपालले भर्चुअल बैठकबाट अर्धसैन्य संरचना ब्युँताउने निर्णय गर्यो।  निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षाका लागि एस.टि.एफ क्याम्प खटाइनेछ।
एटा निर्वाचन क्षेत्र मा ५०० सय को अर्धसैन्य क्याप राख्ने र पुर्व जनमुक्ती सेनाका कमाण्डरले सबै ट्रेडिङ र कमाण्ड गर्ने गरी
राख्ने निर्णय भयको छ।

पार्टी संयोजक प्रचण्ड र दीपशिखाले चुनाव सफल बनाउन विशेष भूमिका खेल्न निर्देशन दिए। धेरै जसो वाईसिएल नेपालका नेता हरू तालिम प्राप्तनै छन । नया युवाहरूलाई पनी आफ्नो उम्मेदवार र नेतृत्व र जनताको सुरक्षा गर्ने तालिम पुर्व जनमुक्ती सेनका गुरिरा कमाण्डर हरू बाट सबै सैन्य ट्रेडिङ हुने छ ।

धेरै जसो वाईसीएल नेपाल र माओवादीका नेता हरू
गुरिला तालिम र सैन्य फर्मेसन र हातहतियार बम सबै बनाउन र हान्न जानेको र ठुल ठुला आर्मी ब्यारेक आक्रमण गरेको अनुभव छ । धेरै जसो मार्शल आर्टको खेलाडी हरू पनी छन

काठमाडौँ । योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना ब्युँताएको छ । वाईसीएल नेपालको भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा गर्न स्पेसल टास्क फोर्स (एस.टि.एफ) क्याम्पिङ गरेर राखिने अध्यक्ष पुष्प ओलीले बताए ।  अन्तरपार्टी युवा, विद्यार्थी र जेनजी युवा संयोजन गर्न संयन्त्रको निर्माण गर्ने तथा सबै प्रदेशहरूमा एकतामा आएका युवा सङ्गठनका नेता सम्मिलित कमाण्ड सेन्टर निर्माण गर्ने निर्णय भएको अध्यक्ष ओलीले जानकारी दिए ।

एक बुथ सय यूथ सबै बुथ केन्द्रमा खटाइने, सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने, सम्बन्धित मतदान क्षेत्रका युवा सम्बन्धित क्षेत्रमा नै खटाउने तयारी वाईसीएलको छ ।
बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र फ्याक्सन ईन्चार्ज दीपशिखाले चुनावलाई सफल बनाउनका लागि विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved