Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

घोषणा पत्र र लिखित प्रतिबद्धता बिना भोट नदिन जेनजी २.० को अपिल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 28, 2026

दिपेश श्रेष्ठ,काठमाडौं । जेनजी २.० ले मताधिकार केवल अधिकार मात्र नभई जिम्मेवारी भएको भन्दै मत माग्न आउने उम्मेदवारलाई कडा प्रश्न गर्न आम नागरिकलाई अपिल गरेको छ।

जेनजी २.० का प्रबक्ता अविन लिम्बुका अनुसार आगामी निर्वाचनमा उम्मेदवारले भाषण र नाराबाट होइन, लिखित सहमतिबाट जनताको विश्वास जित्नुपर्छ। संगठनले घोषणा पत्र सार्वजनिक नगर्ने, नागरिक सरोकारवालासँग लिखित प्रतिबद्धता नगर्ने र जितेपछि जवाफदेह नहुने उम्मेदवारलाई समर्थन नगर्न आग्रह गरेको छ।

जेनजी २.० ले उठाएका मुख्य प्रश्नहरूमा “घोषणा पत्र कहाँ छ?”, “जनतासँग गरिएको प्रतिबद्धता कहाँ लेखिएको छ?” र “जवाफदेहिता कसरी सुनिश्चित हुन्छ?” रहेका छन्। संगठनको धारणा अनुसार उम्मेदवारले नागरिकसँग नेपाली कागजमै सहमति गर्नुपर्छ र त्यो सहमति सार्वजनिक, पढ्न मिल्ने र आवश्यक परे सम्झाउन सकिने हुनुपर्छ।

जेनजी २.० ले अब ‘भोट हाल्नुहोस्’ भन्ने अपिल मात्र पर्याप्त नहुने बताउँदै के गर्ने, कसरी गर्ने र कहिले गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने जनाएको छ। संगठनले मत दिनुअघि प्रश्न गर्न, कागजमा सहमति खोज्न र जवाफदेहिता बिना समर्थन नगर्न आम नागरिकलाई आग्रह गरेको छ।

“यो चुनाव व्यक्तिको होइन, प्रणालीको परीक्षा हो,”लिम्बुले जनाएका छन। संगठनले आफू सचेत नागरिक र जिम्मेवार लोकतान्त्रिक अभ्यासको पक्षमा दृढ रूपमा उभिएको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved