Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्वतन्त्र उमेदवारी घाेषणा गरेका अधिकारी रास्वपा प्रवेश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 15, 2026

काठमाडौं ।  मकवानपुर–२ बाट तीन महिनादेखि स्वतन्त्र उम्मेदवारीका लागि सक्रिय चुनावी अभियान सञ्चालन गरिरहेका युवा नेता शिव प्रसाद अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

यो निर्णय रास्वपा सभापति रवि लामिछानेले न्याय प्राप्त गर्नुको दिन सार्वजनिक भएको हो। अधिकारीले व्यक्तिगत आकांक्षा भन्दा माथि उठेर देशमा सकारात्मक परिवर्तन, सुशासन र सही राजनीतिलाई बलियो बनाउने उद्देश्यले रास्वपामा प्रवेश गरेको बताएका छन्।

उक्त अवसरमा शिव प्रसाद अधिकारीले भने, “मकवानपुर–२ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेर केही महिना चुनावी तयारी गरिसकेको थिएँ। तर आजको परिस्थिति र देशको हितलाई ध्यानमा राख्दै, मैले आफ्नो उम्मेदवारी फिर्ता गर्दै रास्वपामा प्रवेश गर्ने निर्णय गरेको हुँ। यस निर्णयले देश र जनताको हितमा ठोस योगदान पुग्ने विश्वास लिएको छु।”

रास्वपा प्रवेशसँगै अधिकारीले आफ्नो अनुभव र ऊर्जालाई पार्टीको संगठन बलियो बनाउने, क्षेत्रीय विकासमा सहयोग पुर्‍याउने र लोकतान्त्रिक मूल्यलाई प्रवर्द्धन गर्ने उद्देश्यका लागि प्रयोग गर्ने बताएका छन्।

यो घटनाले मकवानपुर–२ को चुनावी वातावरणमा नयाँ रणनीतिक मोड ल्याएको छ र आगामी चुनावमा रास्वपा प्रदर्शनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved