काठमाडौ । संघीय लाेकतान्त्री राष्ट्रिय मञ्चका नेता कुमार लिङ्देनले नेकपा एमालेले मदन भण्डारीको मृत्यु प्रकरण NGO सँग साटासाट गरेको हुनाले NGO सँग एमाले अलग हुन नसक्ने भन्दै १० कारणहरु दिनसक्ते बताएका छन्।
फेसबुकमा एउटा स्टाटस लेख्दै लिङ्देनले भनेका छन् :

मदन भण्डारी को मृत्यु र एमालेको ngo साटासाट भएको, मदन भन्डारीमा एउटा ”’आत्मा” थियो। do n die प्रकारको।
त्यो कुरा सिस्टम ले थाहा पायो र ” सबै मिलेर बिदा गरे ।’
त्यसमा केपि ओलिको प्रत्यक्ष सम्लगनता छैन होला,
तर मदन हत्या बारे केपि लाइ आन्द्रा भुडी थाहा छ्।
त्यसपछि एमालेलाइ यथास्थितिबादी, घोर दक्षिण्पन्थि, प्रगतिशिल्ता बिरोधी र नव ब्राहम्णबादी पार्टिमा रुपान्तरित गरियो।
क्रान्तिका लागि आएका सबै नेता , कार्यकर्तालाइ ngo को डलर चुसाएर सबै नेताहरुलाइ नुन पानीमा चोबलियो।
यसरी रत्न बान्तावा, खोकु चिन्ताङ, पिस्कर , काठमाडौं को आदिबासि नेवार हरुको त्याग मा उभिएको एमाले पार्टि घोर नव ब्राहमणबादी पार्टि बन्यो। शुरुमा एमाले बिकसित हुन ९०% भुमिका आदिबासि को थियो।
एमाले भनेको त्यहि काठमाडौं पुर्ब न थियो, पस्चिम र तराइमा जम्मै अरु कम्युनिस्ट हरु थिये। राइ र लिम्बु को जग टेकेर र नेवार को ओत लागेर हुर्केको पार्टि हो एमाले। तर अहिले नव ब्राहमणबादी / ओलि जस्तो पाखण्डी हरुले एमाले कब्जा गरे।
एमाले जस्तो ngo को नुन पानीमा डुबेको पार्टिले क्रान्ति गर्छ भनेर सोच्नु भनेको बिरुवा उमृयोस भनेर तातो पानी लाउनु जस्तै हो।
आदिबासि, दलित को रगत चुसेर त्यहि उत्पिडित समुदायको पहिचान अस्विकार गर्ने नव – नाजिबादी एमाले रहिन्जेल उत्पिडित समुदायको मुक्ति सम्भव छैन ।
जेन्जि को क्षति को कारण एमाले हो।एमाले नै देशमा रहिरहनु हो भने एकदिन देशै सकिन्छ – लेखेर राखे हुन्छ/ सन्सारको बिद्वानले काटने नसक्ने १० कारण म दिन सक्छु।










