Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हामी समाजवादी क्रान्तिको चरण छाैँ , बरिस्ठ नेता नारायण काजी श्रेष्ठ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 5, 2025

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपाल समाजवादी क्रान्तिको चरण रहेको बताएका छन् ।

भृकुटीमण्डपमा बुधबार (कात्तिक १९) आयोजित नवगठित पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अबको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको बताए ।

“वैज्ञानिक विशेषतासहितको समाजवादका लागि हामीले पार्टी एकता गरेका हौँ भनेर संकल्प गर्नुपरेको छ, प्रतिबद्धता व्यक्त गर्नुपरेको छ,” उनले भने, “वैज्ञानिक विशेषतासहितको समाजवादका लागि रणनीति पूरा गर्न मूल कार्यनीति पूरा गर्दै अगाडि बढ्नुपर्नेछ ।”

सामाजिक न्यायसहितको समृद्धि, समाजवादउन्मुख समृद्धि नै मूल कार्यनीति रहेको उनको भनाइ छ । नेपालमा ऐतिहासिक युगान्तकारी राजनीतिक परिवर्तन भएको भन्दै श्रेष्ठले अहिलेको अपेक्षा सामाजिक, आर्थिक रुपान्तरण भएको बताए ।

उनले भने, “विकास र समृद्धि तीव्र रूपमा अगाडि बढोस्, फड्को मारोस्, जनताको जीवनस्तरले नयाँ जीवन प्राप्त गरोस् यस प्रकारले सामाजिक, आर्थिक रुपान्तरण, विकास र समृद्धि हाम्रो अलिहेको मूल कार्यनीति हो । त्यसरी मात्रै समाजवादको आधार तयार हुन्छ ।”

उनले अहिलेको पार्टीको कार्यनीति घोषित मितिमा निर्वाचन सम्पन्न होस् भन्ने रहुनुपर्ने बताए । घोषित मितिमा निर्वाचन सम्पन्न हुन नसके देशमा अझ संकट निम्तिने उनको भनाइ छ । यसका लागि सरकारले दृढता प्रकट गर्नुपर्ने उनको भनाइ छ ।

उनले ‘जेनजी आन्दोलन’ले उठाएको चेतना ग्रहण गर्दै रुपान्तरणसहितको एकीकृत पार्टी आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved