Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोशी प्रदेशको राजधानी विराटनगरमा बहुभाषी कवि गोष्ठी सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 27, 2025

हिमांशु राय – मोरङ । विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा विराटनगरमा २० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । स्वर सङ्गम सङ्गीतालयको सभाहलमा कार्यक्रमको आयोजना गरेर उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कोसी साहित्य–कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्वर सङ्गम सङ्गीतालयका गुरु कुशेश्वर राई, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

लेखक तथा अनुसन्धातासमेत रहेका कार्यक्रममा प्रमुख अतिथि विरहीले स्रष्टाले कुनै पनि राजनीति पार्टी परस्त भएर कलम चलाउन नहुने, स्रष्टा- कलाकारहरू सबैको साझा भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिए । राजनीतिले फोडेको समाजलाई साहित्यले जोड्ने बताउँदै आफूहरू कोसी साहित्य–कला परिषद् नेपालका माध्यमबाट सोही अभियान लागेको बताए ।

कार्यक्रममा अंशुकुमार गुप्ता, किरण अञ्जान, उद्धव केसी, कुमार श्रेष्ठ, भूपाल अधिकारी, गोविन्द भगत, सुजता राई, दीपक सम्चू, भवानीप्रसाद पोखरेल, सङ्गीता कर्ण, चूडामणि घिमिरे ‘गोपाल’, प्रिन्स प्रमोदकुमार ढकाल, गोपाल निर्भीक, भीम कोइराला, शम्भु भट्टराई, नवराज पोखरेल ‘नवशिला’, कर्ण सञ्जय, सपना यादवलगायतका स्रष्टाहरूले रचना वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष डोमी कामतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने मैथिल स्रष्टा शिवनारायण सिङ्गलको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved