Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

GenZ आन्दोलनको उपलब्धि के ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2025

✍️ डा. भक्त राई ।  नेकपा एमाले र नेपाली काङग्रेसको गठबन्धन सरकार छ महिनाको लागि ढल्नु, प्रतिनिधि सभा पनि छ महिनाको लागि फेरिनु, सरकारी ऐतिहासिक दरबार, प्रशासनिक भवन र निजी व्यवसायिक भवनहरुमा आगो लाग्नु, शेरबहादुर देउवा र प्रचण्डका घरमा भएका १०/२० बोरा पैसा र सुनचाँदीमा आगो लाउनु र नेताहरुका घरमा डढाउनु र कुटपिट गर्नु बाहेक अरु के उपलब्धि भयो ? GenZ पुस्ताले माग गरेको यी येजेण्डाहरु हुन त ? बिल्कुल होइन ।

प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुने व्यवस्था, अन्तरिम संविधान, भ्रष्टाचार शून्य अवस्था आदिको कुनै ग्यारेण्टी भयो ? अन्तरिम सरकारमा GenZ पुस्ताले चाहेको प्रधानमन्त्री बन्न सके, न त उनीहरुको प्रतिनिधि नै सरकारमा पुग्यो । बरु यो अन्तरिम सरकार त नेपाली सेना र बालेनको निर्देशनमा तयार भयो । अबको छ महिना पछि चुनावबाट निर्वाचित भएर यो देशको सत्ता चलाउने काङ्ग्रेस एमाले नै हो ।

कुनै अन्य दलसङ्ग नमिली माओवादीले देशभरबाट एक सिट पनि ल्याउने अवस्था छैन । रास्वपा आफै सिन्दिन्छ भने राप्रपाको हालत पनि गतिलो छैन । चुनावभित्र रास्वपा र राप्रपा टुकृन्छ वा झन सिद्धिदै जान्छ । यो Genz आन्दोलनले काङ्ग्रेस, एमाले र माओवादीको दोस्रो पुस्तालाई भने निकै फाइदा पुगेको छ ।

उनीहरुले चाहेर पनि हटाउन नसकेको अरिमोट्ठे र वैतरणी गर्न ढिला भैसकेको पार्टीका अध्यक्ष हटाउन केही सहज चाहिँ भएको देखिन्छ यधपि यिनीहरुले अझै पनि पार्टीको नेतृत्त्व छाड्ने छाँट्काँट देखिदैन । हो अब काङ्ग्रेस, एमाले र माओवादीको अध्यक्ष हटाउन पनि उनीहरुको पार्टीभित्रको Genz पुस्ता उठेर यस्तै सुनामी आन्दोलल ल्याएर मात्र हटाउन सक्ने अवस्था छ । होइन चाकरी र चाप्लुसी गरेरै बस्ने हो भने उनीहरु बाँचुन्जेल छाड्ने अवस्था देखिदैन ।

त्यसैले अब देश विकासको लागि नेपालका सबै राजनीतिक दलहरुले शून्यबाटै आआफ्नो राजनीतिक पार्टीलाई शुद्धीकरण गराउँदै लानु पर्दछ । हरेक राजनीतिक दलले आआफ्नो पार्टीलाई सुदृढीकरण होइन शुद्धीकरण गर्नुपर्ने आवश्यकता छ । जबसम्म दल सुध्रदैन तब कसरी त्यही दलका मानिसले चलाएको सरकार इमान्दार हुन्छ ? त्यसैले सर्वप्रथम सबैले आआफ्नो दलको शुद्धीकरण तर्फ लागौं ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved