Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

युएईको दुवईमा सहदेव छैठौँ स्मृति कप फुटबल खेल सम्पन्न, च्याम्पियन बन्यो लालीगुराँस फुटबल क्लब।

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 13, 2025

कृष्ण कुँवर। युएईको दुवई प्रान्तको डल्सको खेल मैदानमा सहदेव स्मृति कप फुटबल २०२५ भव्यताका साथ सम्पन्न भएको छ।

सहदेव स्मृति कप फुटबल खेलमा लालीगुराँस फुटबल क्लब विजेता बनी ६ हजार एकसय एघार दिराम (ने. रु. दुई लाख तेत्तिस हजारभन्दा बढी ) प्राप्त गरेको छ भने उपविजेता चन्द्र सूर्य फुटबल क्लब बनेको छ। उपविजेताले चार हजार एकसय एघार (ने. रु. एकलाख सन्ताउन्न हजार भन्दा बढी ) पुरस्कार राशि हात पारेको छ।

फेयर प्लेको उपाधि तामाङ समाज क्लबले पाएको थियो।

वर्ल्ड मङ्स फुटबल क्लबले आयोजना गरेको खेलमा उन्फा (युएई नेपालिज फुटबल एसोसिएसन U.N.F.A.) मा आबद्ध भएका बिसवटा खेल समूह सहभागी थिए।

खेलाडी सहदेव सुब्बाको सम्झनामा युएईमा २०१९ देखि वर्षेनी खेल खेलाईने गरेको छ। सहदेव सुब्बा व्यवसायिक भेटरान्स खेलाडी थिए। उनी दार्जिलिङका थिए। सहदेव ओल्मक्समा आबद्ध थिए। २०१९ मा सहदेबको मृत्यू पछी उनको सम्झनामा खेलाइने यो फुटबल खेल नेपाली फुटबल क्लबहरूको ठूलो प्रतियोगिता पनि मानिन्छ, युएईमा नेपाली हरुको पुरानो क्लब ओल्मक्स फुटबल क्लबका अभिभावक, उन्फाका अध्यक्ष अनिल शेर्पाले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved