Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 13, 2025

कृष्ण कुँवर। प्रधानमन्त्री सुशिला कार्कीको सिफारिस पछी राष्ट्रपति रामचन्द्र पौडेलले सांसद विघटन गरी २०८२ फागुन २१ गते बिहीबारको दिन प्रतिनिधि सभाको निर्वाचन मिति तोकेका छन् ।

जेनजी पुस्ताको मागअनुसार सुशीला कार्कीलाई नेपालको संविधान २०७२ पालना र संरक्षण गर्ने प्रतिज्ञासहित राष्ट्रपति रामचन्द्र पौडेलले २७ गते शुक्रबार राति ९ बजे नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ ग्रहण गराएका थिए। सभासँगै सुशिला कार्की नेपालको पहिलो प्रधानमन्त्री बनेकी हुन्।

जेनजी पुस्ताले २३ भदौमा भ्रष्टाचार र सामाजिक सञ्जाल विरुद्ध गरेको आन्दोलनको क्रममा १९ जनाले ज्यान गुमाएर २०० भन्दा बढी घाइते भइसकेपछि २४ भदौमा आन्दोलनले विकराल रूप लिएको थियो। जेनजी पुस्ताबाहेक सबैपुस्ता सहभागी भएको सो आन्दोलनले देशैभरि सरकारी कार्यालयहरूमा, नेताका निजी निवासहरूमा, प्रहरी चौकीहरूमा सुपरमार्केटहरुमा तोडफोड र आगजनी भएको थियो।

आगजनी, तोडफोडको लुटपाटको जिम्मा भने जेनजी पुस्ताले लिएको छैन। अहिलेसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved