Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

डा.छवि वैरागी को उपन्यास ‘विविशारा’ लोकार्पण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 1, 2025

काठमाडौँ । मोरङका स्रष्टा डा.छवि वैैरागी घिमिरेको १२ औँ कृति ‘विविशारा’ उपन्यास को लोकार्पण भएको छ ।
अनामनगरस्थित युनियन हाउसको सभा हलमा एक भव्य समारोहका बिच उक्त कृतिको लोकार्पण गरिएको हो ।

प्रकाशक संस्था फिनिक्स बुक्सद्वारा आयोजना गरिएको एक विशेष कार्यक्रममा आख्यानकार अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, लेखक र उनकी धर्मपत्नी तारा ढकाल घिमिरेले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

सभापति तथा प्रमुख अतिथिबिनाको एउटा फरक खालको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको थियो ।
लोकार्पण कार्यक्रममा समालोचक अनुपमा रेग्मी तथा आख्यानकार अमर न्यौपानेले पुस्तकको बारेमा चर्चा गरेका थिए ।

दर्शकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा आख्यानकार अमर न्यौपानेले विविशारा उपन्यासभित्रका विषयहरू निकै सरल र मार्मिक रहेको बताए । विविध पात्रहरूको कोलाजका रूपमा बाहिर आएको यो उपन्यास पढिरहूँ लाग्ने रहेको बताउँदै यसले पाठकको मन जित्ने आशा पनि व्यक्त गरे । भाषाशैलीका हिसाबले पनि यो कृति निकै सुन्दर रहेको उनको भनाइ रहेको थियो ।

यसैगरी समालोचक अनुपमा रेग्मीले यसभित्रका पात्रहरू समाजका यथार्थता भएको र यो उपन्यास पढ्दा आफैँ भित्रको पात्र भएको महसुस हुने कुरा बताउँदै यस दुनियाँमा रहेका तमाम अनाथप्रति आस्था देखाएको बताइन् । त्यस्तै उनले पुस्तक पढ्दै गर्दा आफू भावुक बन्न पुगेको सन्दर्भ पनि उल्लेख गरिन् ।

कृतिकार वैरागीले आफूले यस उपन्यासलाई समाजको एउटा विषय र यथार्थता भएको कुरा बताउनुभयो । कार्यक्रम सञ्चालन भने बाबु त्रिपाठीले गरेका थिए ।

साबिकको लेखर्क गापं ६, काभ्रे, भोजपुर र हालको टेम्केमयुङ गाउँ ५, मा मा पिता कृष्णप्रसाद घिमिरे र माता माया घिमिरेका तेस्रो सन्तानका रूपमा जन्मिएका घिमिरेको पछिल्लो समय सुन्दरहरैँचा –९, विराटचोक, मोरङमा बसोबास गर्दै आईरहेका छन् ।

२०५२ सालमा ‘के हुन्छ यो मानव’ शीर्षकको छन्द कविता प्रकाशित गरेर साहित्याकाशमा प्रवेश गरेका उनी कविता, उपन्यास, बालसाहित्य आदि विधामा कलम चलाउँदै आईरहेका छन् । साहित्यकार वैरागीका विभिन्न विधाका एक दर्जन कृति प्रकाशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved