Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सर्वाेच्च अदालतकाे मिलेमताेमा ललिता निवासकाे ४३ बिगा जमिन सरकारकाे नाममा आउनबाट राेकियाे : आयुक्त बस्नेत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 26, 2025

काठमाडौं ।  काठमाडौं प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त सुवास बस्नेतले काठमाडौंमा कम्तिमा पनि एक लाख रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको बताएका छन् ।

सोमबार प्राधिकरणको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धोबी खोलामा मात्रै पनि कम्तिमा तीन हजार रोपनी जग्गा अतिक्रमणमात्र नभई व्यक्तिको नाममा दर्ता भएको पनि खुलासा गरे ।

उनले भने,‘डाटा हेर्दा एक लाख ३४ हजार तीन हजार ५९ वर्गमिटर स्क्वायर अतिक्रमण छ । धोबी खोलामा मात्रै पनि कम्तिमा तीन हजार रोपनी जग्गा अतिक्रमणमात्र छैन् दर्ता पनि छ । एउटा त बुद्धनगर वरिपरी चर्चित कम्पनी छ त्यसको नाममा तीन रोपनी १० आना जग्गा छ ।’

त्यस्तै उनले खोला किनारमा बनेका घरहरुका शौचालय ढलमा जोडिएको कारण काठमाडौंका नदीहरु फोहोर भएको पनि बताए । सबै शौचालयको सेफ्टी ट्यांकी बनाइने हो भने एक वर्षभित्र काठमाडौंका सबै नदी नालाहरु सफा हुने उनको भनाइ छ ।

उनले भने,‘काठमाडौंका नदीनालाहरु जसरी फोहोर भए, त्यो कारण के हो त ?सबैको शौचालय ढलमा जोडियो र ढल खोलामा गयो । यसमा सजिलो उपाय के छ भने उहाँहरुले सेफ्टी ट्यांकी बनाइदिनुपर्छ । त्यति गर्यो भने एक वर्षभित्र काठमाडौंका सबै नदी नालाहरु सफा हुन्छ ।’

त्यस्तै, युवराज कोइरालाले ललिता निवासको अपचलन भएको एक सय ४३ बिगाह जग्गा सर्वोच्च अदालतको विशेष मिलेमतोमा सरकारको नाममा आउनबाट रोकिएको आरोप लगाए । विभिन्न राजनीतिक दलहरु, व्यवसायीहरु र अदालतका न्यायाधीशहरुको पनि मिलेमतो रहेको उनको आरोप छ ।

उनले भने, ‘अहिले सर्वोच्च अदालतको विषेश मिलेमतोमा ललिता निवासको जग्गा सरकारको नाममा आउनबाट रोकिएका ललिता निवासको अपचलन भएको एक सय ४३ बिगा जग्गाको विषयमा हामीले अहिले सर्वोच्चको विषेश मिलेमतोमा ललिता निवासको जग्गा सरकारको नाममा आउनबाट रोकिएको छ । यसमा के देखिएको छ भने विभिन्न राजनीतिक दलहरु, व्यवसायीहरु र अदालतका न्यायधीशहरुको पनि मिलेमतो देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved