Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठमाडौं जिल्लामा मात्रै एक लाख रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमित भएको छ : आयुक्त बस्नेत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 23, 2025

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौंका जिल्ला आयुक्त शुभाष बस्नेतले काठमाडौं जिल्लामा मात्रै एक लाख रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमित भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यसरी जग्गा अतिक्रमित गर्नेहरुमा शक्तिशाली मान्छेहरु रहेको बताएका हुन् । एक लाख रोपनी अतिक्रमित जग्गामध्ये सुकुम्बासी बस्तीले ५/७ सय रोपनीमात्रै ओगटेको उनले बताए ।

‘कम्तिमा काठमाडौंमा अतिक्रमित भएको सरकारी जग्गा एक लाख रोपनी छ । सानाले ओगटेको भनेको त खोला किनारमा बस्ने थापाथली, शंखमुल, शान्तिनगर करिब २२ सय परिवार हो । तिनीहरुले भनेको करिब ५/७ सय रोपनीमात्रै ओगटेको छ । बाँकी सबैभन्दा शक्तिशालीले ओगटेका छन्,’– उनले भने ।

यसरी सार्वजनिक जग्गा हड्पिनेहरुमा स्कूल, पेट्रोल पम्प र शक्तिशाली मान्छेहरुको संलग्नता रहेको उनले बताए । बानेश्वरमा रहेको अमर आदर्श विद्यालयले सार्वजनिक जग्गा हडपेर ५ तले बिल्डिङ बनाएको उनले बताए । ‘कतिपय स्कूल छन्, कतिपय पेट्रोल पम्प छन् । यहीँ बानेश्वरमा एउटा स्कूल छ– अमर आदर्श भन्ने । सरकारी जग्गामा ५ तलाको बिल्डिङ छ,’– उनले भने ।

साथै, नेपाल प्रहरीका पूर्व आईजीपीले समेत डेढ रोपनी सार्वजनिक जग्गा हडपेको उनको दाबी छ । ‘पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ । डेढ रोपनीको सेरोफेरोमा हुनसक्छ ।’

साथै, उनले यसरी सार्वजनिक जग्गामा बनेका संरचनाहरु भत्काइने बताए । पूर्व स्वीकृतिबिना कसैले प्रयोग गरेमा उनीहरुको अचल सम्पत्तिमाथि बन्देज लगाउन सक्ने अधिकार प्राधिकरणलाई रहेको पनि उनले बताए ।

जिल्ला आयुक्त बस्नेतले अहिले काठमाडौं जिल्लाका ९४ वटा अवैध प्लटिङ विक्री वितरण रोक्का गरिएको बताए । विगत चार/पाँच वर्षभित्र काठमाडौं उपत्यका भित्र करिब ६ लाख रोपनी जग्गा प्लटिङ भएको र सो जग्गामा कम्तिमा डेढ लाख रोपनी जग्गा राज्यलाई घाटा लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved