Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ब्यापारी बिनाेद चाैधरीकाे व्यापारी पार्टनर विक्रमसिंघे पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 22, 2025

काठमाडौं ।  श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ परेका छन् । सरकारी कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका उनलाई राजधानी कोलम्बोको फोर्ट अदालतमा पेश गरिँदै छ ।

सन् २०२३ सेप्टेम्बरको बेलायत भ्रमणताका राज्यकोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् । क्युबाको राजधानी हवानामा भएको कार्यक्रममा भाग लिएर सेप्टेम्बर महिना फर्कंदै गर्दा उनी बेलायतको राजधानी लण्डनमा रोकिएर विभिन्न कार्यक्रममा सहभागी भएका थिए । श्रीमतीको यात्रा खर्चदेखि किनमेल सबै राज्यकोषबाट व्यहोरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

श्रीमतीको यात्रा खर्चदेखि किनमेल सबै राज्यकोषबाट व्यहोरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी श्रीलंकाका नवौं राष्ट्रपति हुन् । सन् २०२२ को जुलाईमा गोटाबाया राजपाक्षेले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारीमा नियुक्त भएका थिए । गत वर्षको निर्वाचनमा पराजित भए ।

विक्रमासिंघे श्रीलंकामा छ पटक प्रधानमन्त्री बने । गत माघमा विनोद चौधरीको निम्तोमा भुटान हुँदै नेपाल आएका थिए । काठमाडौंमा चौधरीको निजी होटल भिभान्तामा बसेका विक्रमासिंघे दम्पतिको लुम्बिनी र चितवन यात्राको व्यवस्थापन चौधरीले  नै गरेका थिए । श्रीलंकामा चौधरीको व्यवसाय विस्तारमा उनको योगदान रहेको बताइन्छ । कतिपय व्यवसायमा विक्रमासिंघे र चौधरीको साझेदारी रहेको आकलन छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved