Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

केसु थापाको संयोजकत्वमा अन्तरसांस्कृतिक परिवार संघको १७ सदस्यीय समिति गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 17, 2025

सुमन बिश्वकर्मा, मलेसिया । नेपाल–मलेसिया अन्तरसांस्कृतिक परिवार संघको आयोजनामा मलेसियामा वैधानिक रूपमा विवाह गरेर बसोबास गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको भेटघाट तथा परिचयात्मक कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको छ।

विभिन्न राज्य र शहरबाट आएका सहभागीहरूले आपसी चिनजान, अनुभव आदानप्रदान, वैवाहिक जीवनसँग सम्बन्धित चुनौती, कानुनी प्रक्रिया, सामाजिक समायोजन तथा सांस्कृतिक विविधता व्यवस्थापनबारे आफ्ना विचार राखेका थिए। कार्यक्रममा सहभागीहरूले यस्ता क्रियाकलापले परिवारबीच आत्मीयता, विश्वास र सहयोगी भावनालाई बलियो बनाउन सहयोग गर्ने धारणा व्यक्त गरे।

सो अवसरमा केसु थापाको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ। समितिमा उप–समन्वयक लक्ष्मी पोख्रेल, सदस्यहरू राजु सर्मा, सागर कोइराला, किरण थापा, उमेश प्रसाईं, निलकण्ठ न्यौपाने, सेल्भी बोहोरा, दीपक बोहोरा, इस्वर आले मगर, नेत्र केसी, राकेस प्रसाद महतो, रञ्जित क्षेत्री, अन्जु श्रीमाल, प्रदिप श्रेष्ठ, बिनोद पाण्डे रहेका छन् भने संरक्षक सल्लाहकारमा संकर बहादुर पौडेल रहनेछन्।

संयोजक थापाले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै, “हाम्रो पुस्तापछि पनि परिवारलाई नेपालसँग जोड्ने र भाषा–संस्कृति संरक्षण गर्ने लक्ष्यसहित यो पहल गरिएको हो” भने। कार्यक्रम सञ्चालन गरेका रञ्जित क्षेत्रीले अन्तरसांस्कृतिक परिवारबीच सहकार्य र एकताबद्धताको नयाँ ढोका खुलेकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा उपस्थित सबैले व्यक्तिगत परिचयसहित आफ्ना अनुभव, सुझाव र आगामी दिनमा समुदायलाई अझ संगठित बनाउन सकिने उपायहरूबारे विचार प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved