Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले गाउँपालिका र नगरपालिकाहरूका विभिन्न वडाहरूमा वडा अधिवेशन गर्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 14, 2025

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले यही आउँदो श्रावण ३१ गते नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका १,२,३,र ४ वडाहरुका विभिन्न ठाउँ समय र स्थानहरूमा वडा अधिवेशन गर्दैछन्।

सोही अधिवेशनमा जिल्लाको विभिन्न ठाउँमा सम्पन्न भइसकेका छन् भने बेलकोटगढी नगरपालिकामा सुरु हुन गइरहेको छ । सोही अधिवेशनलाई भव्य र सभ्य बनाउनका लागि रास्वपा प्रेमी शुभचिन्तक शुभेच्छुकलाई रास्वपा बेलकोटगढीका नगर सभापति पन्तले चुले निम्तो गरेको छ। भने कार्यक्रमलाई सफल बनाउन वडाबासीहरूलाई अनुरोध गरिएको छ। उक्त अधिवेशन पार्टीका विधानसम्बत रहेको र आउँदो निर्वाचनलाई मध्यनजर गरी समय र मितिमा अधिवेशन सुरु गरिएको नगरसभापति मनोहर पन्तले  जानकारी गराए।

सोही कार्यक्रममा नुवाकोट क्षेत्र नम्बर २ बाट गत निर्वाचनमा प्रत्याशी उम्मेदवार सुमनविक्रम पाण्डे जिल्ला कार्यसमितिका टिमहरू नगर कार्यसमितिका टिमहरू केन्द्रीय Rat का सचिव प्रदीप सापकोटा केन्द्रीय र्याटका सदस्य सोम तामाङ गंगालाल रिमाल लगायत विभिन्न वडाका पार्टी पंक्तिका रास्वपा प्रेमी शुभचिन्तक कार्यकर्ता उपस्थित हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved