Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘नेपाल क्यान’ले ल्यायो निःशुल्क वेबसाइट निर्माण सुविधा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 11, 2025

काठमाडौं । ‘नेपाल क्यान’ले सबै अनलाइन बिक्रीकर्ताको लागि अब निःशुल्क वेबसाइट उपलब्ध गराउने भएको छ । सरकारले हालै पारित गरेको विधेयकका कारण अब सबै अनलाइन विक्रीकर्ताले अनिवार्य आफ्नै पोर्टल बनाउनुपर्ने बाध्यात्मक कदमपछि नेपाल क्यानले यस्तो सुविधा उपलब्ध गराएको जनाएको छ ।

उक्त विधेयकको बाध्यात्मक व्यवस्थापश्चात अनलाइन व्यवसाय गर्ने हजारौं साना–ठूला व्यवसायीलाई आफ्नो बिक्री प्लेटफर्म बनाउनै पर्ने बाध्यता बनेको छ। यस्तो परिस्थितिलाई मध्यनजर गर्दै ‘नेपाल क्यान’ले निःशुल्क वेबसाइट बिल्डर सार्वजनिक गरेको बताएको छ । जसको प्रयोग गरेर कुनै पनि व्यक्तिले बिना कोडिङ, एक घण्टामै https://commerce.thecanbrand.com/ ई–कमर्स वेबसाइट तयार गरी अनलाइनमा बिक्री सुरु गर्न सक्नेछन्।

कम्पनीका अनुसार यो सेवाले कुनै पनि विक्रेताले वेबसाइट निर्माणमा खर्च गर्ने समय, ऊर्जा र पैसाको ठूलो बचत गर्नेछ। साथै यसले ग्राहक अनुभवलाई पनि अझ सहज र आकर्षक बनाउनेछ।

कुनै पनि व्यक्तिले वेबसाइट बनाउनका लागि फूल फङ्क्सनल मा लगइन गर्नुपर्नेछ। त्यसपछि दिइएको निर्देशन अनुसार केहीबेरमै वेबसाइट तयार हुनेछ ।

प्रयोगकर्ताले वेबसाइटको नाम आफैले छान्न पाउनेछन् । कम्पनीका अनुसार यसरी तयार गरिएको वेबसाइट र अनलाइन स्टोर विक्रेताको पूर्ण नियन्त्रणमा हुनेछ भने बनाइएको वेबसाइटलाई सजिलै परिवर्तन गर्न सकिने बताइएको छ।

उक्त निःशुल्क वेबसाइट बिल्डरबाट उत्पादन र स्टक व्यवस्थापन गर्ने, नयाँ उत्पादन थप्ने, मूल्य अद्यावधिक गर्ने, स्टक स्थिति ट्र्याक गर्ने, अर्डर ट्र्याकिङ गर्ने, भुक्तानी प्रणालीसँग जोडिने, ढुवानी सहज बनाउने लगायतका सुविधा लिन पाइनेछ ।

नेपाल क्यानका अनुसार नेपालको ई-कमर्स जगतमा यो क्रान्तिकारी कार्यक्रम हो । जसबाट प्राविधिक सीप नभएका व्यक्तिले पनि वेबसाइट बनाउने र प्रयोग गर्न सक्छन् भने केवल एक घण्टामा वेबसाइट तयार हुनेछ ।

यो सुविधा लिएबापत कुनै लागत वा वार्षिक शुल्क लाग्नेछैन। नेपाल क्यानका अनुसार, यो सुविधा विशेषगरी अनलाइन सुरुवात गर्न चाहने वा आफ्नो व्यवसाय डिजिटल बजारमा विस्तार गर्न चाहने सबैका लागि ठूलो सहयोग हुनेछ।

‘हामीले सधैं आफ्ना विक्रेताको आवश्यकता प्राथमिकतामा राखेका छौं। यदि हाम्रो कुनै पहलले उनीहरूको व्यवसाय बढाउन मद्दत पुर्‍याउँछ भने, हामी त्यसका लागि हरेक सम्भाव्य कदम चाल्छौं।’, नेपाल क्यानका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved