सुमन बिश्वकर्मा, मलेसिया। गैर-आवासीय नेपाली संघ मलेसिया क्षेत्रीय समिति जोहोर द्वारा आयोजित प्रथम NRNA Johor cup football tournament अगस्ट ३१ तारीख आइतबार हुने भएको छ खेल प्रेमी हरुले आफ्नो टिम समयमै दर्ता गरि सिट सुनिश्चित गर्नुहोस् ।
१,खेलका नियम हरु
खेलाडी संख्या 16 र team manager/coach गरि 18 जना हुनुपर्ने छ।

२, खेलाडी हरु ले अनिवार्य बुट र जर्सी लगाएको हुनुपर्नेछ।
३, खेल अवधी भरि रेफ्री को नियम पालना गर्नुपर्ने छ।
४, रेफ्री स्थानीय मलेसियन नागरिक राखिने छ।
५, यदि खेलमा विवाद भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।
६, खेल अवधी भरी खेलाडी हरु अनुशासित भएर खेल खेल्नुपर्नेछ।
७, टिम दर्ता शुल्क २३ अगस्ट सम्म ५०% शुल्क आयोजक टिम लाई बुझाई सक्नुपर्नेछ।
८, खेल मैदान भित्र खेल खेल्ने क्रममा खेलाडी हरु लाई सामान्य चोटपटक लागे आयोजक ले उपचार गर्ने छ अन्यथा खेलाडी आफै जिम्मेवार हुनुपर्ने छ।
९, प्रवेश शुल्क मात्र RM ७०१
पुरस्कार हरु
प्रथम पुरस्कार
नगद RM 4000(चार हजार) ट्रफी मेडल र प्रमाणपत्र
दोस्रो पुरस्कार
नगद RM 2000 (दुई हजार)
ट्रफी मेडल र प्रमाणपत्र
उत्कृष्ट खेलाडी तर्फ पुरस्कार हरु
best midfelder award
best difender award
best goal keeper award
best stiker award
नोट: कुनै पनि टिम अथवा खेलाडी हरु खेल्न नसक्ने कुनै प्रकारको समस्या आएमा आयोजक लाई सम्पर्क गरि जानकारी गराउन सकिनेछ।
खेल खेलाइने स्थान
puteri wangsa football stadium jalan janawi 2 puteri mangsa ullu tiram johor
खेल शुरु हुने समय
बिहान ८:३० बजे देखि
खेलाडी हरु बिहान ८ बजे मैदानमा उपस्थित भइ सक्नु पर्नेछ।
टिम दर्ता अन्तिम मिति
२३ अगस्ट २०२५
टिम दर्ता अन्लाईन मार्फत पनि गर्न सकिने छ।
सम्पर्क
तिलक बहादुर श्रेष्ठ
फोन +60187621804
शुल्क बुझान को लागि
खाता नम्बर
public bank
A/c no. 6905842018
थप जानकारी लागी
सम्पर्क ब्यक्ति हरु
दिपक कार्की +601131684722
छबिलाल गिरि +601133746691
प्रेम श्रेष्ठ +601111418672
बिन्दु दर्लामी +601121631054
रमेश मल्ल +60167713001
आयोजक:
गैर-आवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोर बारु
सुचक:
गैर-आवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोर
सचीव छबिलाल गिरि










