Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनार्दनले आत्मालाेचना गर्नु पर्ने माओवादी नेताहरुकाे निष्कर्ष

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2025

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबारदेखि जारी बैठकमा बोल्ने २५ नेताहरूले नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

शनिबारको बैठकमा पाँच जना पदाधिकारी, अनुशासन आयोगका अध्यक्ष, १९ जना स्थायी कमिटी सदस्यसहित २५ जनाले धारणा राखेका छन् ।

जसमध्ये अधिकांशले उपमहासचिव शर्माको पछिल्लो अभिव्यक्तिको आलोचना गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने बेला नभएको मत राखेका छन् । यसअघि उपमहासचिव शर्माकै पक्षमा मत राख्दै आएकाहरूले समेत यसपटक आलोचना गरेका स्रोतले अनलाइनखबरलाई बतायो ।

‘यसअघि जनार्दन शर्माकै पक्षका भनिएका स्थायी कमिटी सदस्यहरूले पनि उहाँको अभिव्यक्तिको आलोचना गर्नुभयो, पार्टीभित्रको आन्तरिक मनमुटावलाई बाहिरी फोरममा बोलेर गल्ती गरेको भनेर आत्मालोचना गर्नुपर्ने मत राख्नुभयो’, स्रोतले भन्यो ।

प्रतिगमन, प्रतिगामीविरुद्ध बोल्नुपर्ने बेला बाहिर नेतृत्वको आलोचना गर्दै हिँड्न नहुने भन्दै बैठकमा धारणा राख्ने पदाधिकारी र स्थायी कमिटी सदस्यहरू उपमहासचिव शर्मामाथि खनिएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved