सुमन बिश्वकर्मा, मलेसिया। मलेसियाको निकै चलेको फुटबल क्लबका संस्थापक अध्यक्ष (मालिक) राजु योन्जन तामाङ गैर-आवासीय नेपाली संघ ncc मलेसियाको जुलाई २७ तारीख भएको अधिवेशन बाट प्रथम उपाध्यक्षमा चुनिएका छन।
परदेश रहेर पनि निरन्तर नेपाली फुटबल प्रेमी हरु लाई प्रेरणा दिदै परदेशमा रहेका खेल प्रेमी नेपाली हरुको को प्रोत्साहन र उत्कृष्ट खेलाडी बनाउने नियतले आफैले RTFC नामक फुटबल क्लब संचालन गर्दै आएका तामाङ लाई गैर-आवासीय नेपाली संघ ncc मलेसिया को प्रथम उपाध्यक्षमा सर्वसम्मत रूपमा चुनिए सगै खेल प्रेमी युवा हरु अझ हर्षित बनेका छन्।











