Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

योगदान राष्ट्रको लागि” नवलपरासीद्वारा प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 19, 2021

नवलपरासी/ ५ असार । पश्चिम् नवलपरासीमा रहेको योगदान राष्ट्रको लागि नवलपरासी का जिल्ला सयोजक ज्ञानेश्वर सहानी ले प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । आज नवलपरासी जिल्ला को पाल्हिनन्दन गाउपालिका तथा सरावल गाउँपालिकाको सनई प्रहरी चौकी , गेरमी प्रहरी चाैकी , सशस्त्र प्रहरी रगरगनज, सशस्त्र प्रहरी गेरमा , अमानिगनज प्रहरी चाैकी , सशस्त्र प्रहरी भुजहवा, भुजहवा प्रहरी चाैकी र सशस्त्र प्रहरी बल बेलासपुर मा १ लि० सेनेटाइजर , १०० पिस मास्क र ५ पिस फेस स्लाइड , ५ पिस ग्लोप्स लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।

दोस्रो चरणको कोरोनाको महामारी विश्व लगायत नेपालमा पनि अति नै डर लाग्दो अवस्थामा पुगी सकेको तथा प्रहरीहरु प्रत्यक्ष रुपमा धेरै नै खतराको सामना गर्नुपर्ने भएकोले स्वास्थ्य सामग्रीको प्रयोगबाट सुरक्षित भएर आफ्नो भूमिका निर्वाह गर्न हस्तान्तरण गरीएको ज्ञानेश्वर सहानीले जानकारी दिएका छन् । यस अघि पनि पाल्हिनन्दन गाउपालिका, सरावल गाउँ पालिका,सुस्ता गाउँ पालिका, प्रतापपुर गाउँपालिका , बदघाट नगरपालिका र रामग्राम नगरपालिका भित्र लगायतका सबै मा ७०० पिस मास्क लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

यस अभियानमा पत्रकार सुरेश यादव,योगदान राष्ट्रको लागि नवलपरासी का सहसचिव सिद्धान्त पाठक , योगदान राष्ट्रको लागि नवलपरासी का सदस्य सुरज यादव तथा योगदान राष्ट्रको लागि नवलपरासी का सदस्य आषिश सिह लगायतको सहयोग र सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved