Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘बालेन सिटी’को आशा र वास्तविकता : धिरज उपरकाेटी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 16, 2025

नेपालको राजधानी काठमाडौं। सबैको सपनाको सहर  पढाइ, रोजगार, व्यापार वा उपचार  सबैका लागि सपनाको सहर। तर यही सहरमा एउटा सस्तो कोठा पाउनु आज पनि ‘फलामको चिउरा चपाउनु’ जस्तै कठिन छ।

काठमाडौंका अधिकांश घरबेटीहरूले एउटा सामान्य कोठा पनि पाँच हजारदेखि दश हजार रुपैयाँसम्म भाडा लिने गरेका छन्। तर सुविधाको नाममा धेरैजसो ठाउँमा खानेपानी,  बाथरुम  पार्किङ वा सुरक्षित वातावरणसम्म नपाइने सबैको  गुनासो भाडामा बस्नेहरूको आम पिडा  छ।

दुईवटा कोठा चाहिने परिवारलाई एउटा कोठामै पाँच–छ जनाले खुम्चिनुपर्ने अवस्था छ। घरबेटीका कचकच, अनावश्यक नियम, साना बच्चा भएका, केटा–केटी वा कामदार वर्गलाई कोठा नदिने चलन अझै हटेको छैन।

कुनैकुनै घरबेटीले त बच्चा जन्मेको केहि दिनमै ‘कोठा खाली गर’ भन्दै रातभरी  दबाब दिएको घटना र पाउहना धेरै आयो भनेर रातिनै कोठ सर भनेर दबाब दिएको घट्ना हामिले देखिरहेको  छौ र सुनेको छौ बाहीरा  धेरै सार्वजनिक हुने गरेका छन्।

राज्य लाचर,कर प्रणाली र राज्यको कमजोरी : काठमाडौंमा मात्रै होइन, देशका धेरै सहरमा हरेक महिना घर, कोठा र सटरबाट करोडौँ रुपैयाँ भाडा उठ्ने गरेको छ। तर धेरैजसो घरबेटीले राज्यलाई तिर्ने  करभन्दा निकै कम रकम मात्रै बुझाउने गरेका छन्। कतिपयले त सम्झौताकै कागजपत्र नबनाई भाडा असुल्ने गरेका छन्। राज्यलाई बझाउदा पनी सम्झौता पत्र चाई एक्दम दश गुन कमको रेड राखेर पत्र बनाउने गरेको छन।

राज्यको जिम्मेवारी के हो त? घर, कोठा र सटर भाडा सम्बन्धी न्यूनतम मापदण्ड बनाउने, कर प्रणाली पारदर्शी बनाउने र भाडामा बस्ने र बसाउने दुबै पक्षलाई कर्तव्य र अधिकारबारे जानकारी दिने तर यो क्षेत्रमा अझै ध्यान पुगेको छैन।

‘बालेन सिटी’को आशा र वास्तविकता : काठमाडौं महानगरका मेयर बालेन शाहले सडक व्यवस्थापनदेखि सफाइ अभियानसम्ममा सक्रियता देखाएको भन्दै धेरै प्रचार हुने गरेको छ। तर राजधानी बाहिरबाट आएका विद्यार्थी, मजदुर, साना व्यवसायी र विपन्न परिवारलाई घरबेटीको मनपरीबाट कसरी जोगाउने भन्ने सवालमा बालेन शाहको कुनै योजना देखिँदैन  अझै पनि यो मुद्दा ओझेलमै छ। के काठमाडौमा बाहीरा जिल्ला हरूबाट आएर ब्यापर ब्यबसाए
अध्यन गरिएना भनी के काठमाडौ काठमाडौं होलात !

के सबै घरबेटी खराब छन् त? होइन। धेरै घरबेटीहरूले भाडामा बस्नेहरूलाई आफ्नै परिवारसरह राख्छन्, दुःखसुखमा साथ दिन्छन्। तर यस्ता घरबेटी दुर्लभ छन्।

यदि सरकारले भाडा प्रणालीलाई व्यवस्थित गर्न सके राज्यलाई मात्रै नभई भाडामा बस्ने र बसाउने दुबै पक्षलाई फाइदा पुग्छ। कर प्रणाली पारदर्शी हुँदा घरबेटी करछलीको डरबाट मुक्त हुनेछन्, भाडामा बस्नेहरू ढुक्कसँग बस्न पाउनेछन्।

राजधानीमा बर्सेनि लाखौं मानिस नयाँ सपना बोकेर आउँछन्। तर एउटा सानो कोठा पाउन उनीहरूले भोग्नुपर्ने संघर्ष आज पनि जस्ताको तस्तै छ, फलामको चिउरा चपाउनु जस्तै।

यो समस्य बर्षो देखिको हो । आजको समस्य होइन : 
देश मा ठुलो परिवर्तन भयो राजतन्त्रको अन्त्य गणतन्त्र सघियात
धेरै परिवर्तन भयो तर गाउ गाउ बाट राजधानी काठमाडौं सहित बिभीन्न सदरमुकाम बजार हरूमा घर वाल हरू र भाडा मा बस्ने हरूको समस्य झन बढ्दै गएको छ ।आजको दिन सम्म पनी कुनै सुधार भएको छैन। यो बिषयमा ठुला राजनीतिक दल हरूको ध्यान पुगेको छ । राष्ट्रिय मिडीय हरूले कब्रेज गरेका छन न राज्यको ध्यान अनुगमन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved