Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निर्णय सामुहिक तर, कार्वाहिमा परे बिष्णु राई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 10, 2025

काठमाडौं । स्थानि तह निर्वाचनमा साझा उमेदवारलाई सहयाेग नगरेकाे भन्दै नेपाली काँग्रेसले खाेटाङका जिल्ला सभापति बिष्णु कुमार राईलाई कार्वाही गरेकाे छ।

नेपाली काँग्रेस केन्द्रीय अनुशासन प्रमुख आनन्दराज पाखरेलद्वारा हस्ताक्षर गिएकाे उक्त विज्ञप्ति अनुसार राईलाई कार्वाही स्वरुप उनकाे एक बर्षका लागि सदस्यता समेत खारेज गरिएकाे छ।

दिप्रुङ चुईचुम्मा गाउँ पालिका – ३ का स्थाइ बासिन्दा राई लगाएत सर्वधन राई,नरेश कुमार श्रेष्ठ,सुवास कुमार पाेख्रेल,जितेन्द्र सिंह ठकुरी ,धर्मराज पाेखरे,राेजन राई,ईवन राई,गाेपाल सैँजु,हरिबाेल आचार्य लगाए २० जना काँग्रेस नेताहरुले तत्कालिन समयमा पार्टि नेतृत्वले बनाएकाे चुनावि गठबन्धनकाे बिराेध गर्दै साझा उमेदवारलाई सहयाेग गरेका थिएनन्।

तर उल्लेखित नेताहरुलाई कार्वाहि नगरि केवल सभापति राईलाई मात्र कार्वाहि गरिँदा खाेटाङमा मात्र नभई अन्य जिल्लामा रहेका काँग्रेस नेताहरुमा समेत याे बिषयले असन्तुष्टि देखिन थालेकाे छ।

तत्कालित समयमा भएकाे गतिविधिलाई लिएर तीन बर्ष पछि साेहि बिषयलाई हतियार बनाईएकाेमा सामाजिक सञ्जालमा केन्द्रीय नेतृत्वकाे निर्णय प्रति असन्तुष्टि प्रकट भईरहेकाे छ।

हुन पनि त्याे समयमा सामुहिक निर्णय गर्नेहरु सबैलाई बचाउँदै सभापति बिष्णु कुमार राइलाइ मात्र कार्वाहि गरिनु के रिस साँधिएकाे त हैन? पार्टिकाे स्लाेगनमा भनिए जस्ताे ” सबैलाई जाेड्ने काँग्रेस ” बन्छ् त यसरी काँग्रेस?

हेर्नेहाेस हालकाे कार्वाही पत्र र तत्कालिन समयमा गरिएकाे सामुहिक प्रतिवद्धता:

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

इरानविरुद्ध आक्रमणको असर – जेरुसेलम शहरका सडकहरूमा सन्नाटा

  • March 3, 2026

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

चुनाव हुन्न भन्ने ज्यातिष पक्राउ

  • March 3, 2026

काठमाडौंकाे दुई ठाउमा गरियाे दुई गाडीमा आगजनी

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved