Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदेशको बजेट पक्षपाती भन्दै जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने तयारीमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2025

काठमाडौं । हालै संघीय र प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने अन्तिम तयारीमा पुगेको छ।

जनमत पार्टीका शीर्ष नेताहरूका अनुसार, मधेशमा मात्रै होइन, देशभरको बजेट सत्तारूढ दलका शीर्ष नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीका निर्वाचन क्षेत्रतर्फ लक्षित गरिएको छ। प्रदेशका बजेट अर्थ मन्त्री सुनिल यादव र एमाले को क्षेत्रमा यसरी बजेट विभाजनमा देखिएको स्पष्ट पक्षपातप्रति असन्तुष्टि जनाउँदै पार्टीले सत्ता साझेदारी पुनर्विचार गर्ने निर्णयमा पुगेको जनाइएको छ।

जनमत पार्टीका नेताहरूले प्रदेश सरकारमा सहभागी भएर मधेशको हक, अधिकार र विकास सुनिश्चित गर्ने उद्देश्य राखेको भए तापनि, केन्द्रीय सरकारले मधेशलाई उपेक्षा गरेको आरोप लगाएका छन्। एक नेताका अनुसार, “हामी मधेशका जनताको प्रतिनिधित्व गर्न यहाँ छौं, तर जबसम्म नीति र बजेट वितरणमा समानता र न्याय देखिँदैन, हामी सत्ता टिकाइरहन सक्दैनौं।”

पार्टी स्रोतका अनुसार औपचारिक निर्णय अब सरकारको दिएको समर्थन फिर्ता लिन आएको छ। यथास्थितिमा परिवर्तन नआएमा जनमत पार्टीले गठबन्धन सरकारबाट बाहिरिने र सडकदेखि संसदसम्म संघर्षका कार्यक्रम घोषणा गर्ने तयारीसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved