काठमाडौं । जनयुद्धकालिन मुद्दा भएकाले नियमित अदालतबाट मुद्दा छिन्न नमिल्ने भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले सफाइ दिएको छ ।
द्वन्द्वकालीन मुद्दा हेर्नका लागि TRC रहेकाले अब यस मुद्दा उतै फर्वाड हुनेछ ,ज्ञानेन्द्र, प्रचण्ड, शेरबहादुर देउवा लगायत विरुद्ध TRC मा उजुरी लागेको बतए।

उनीहरूको जसरी मुद्दा किनारा लाग्छ ४६ हजार उजुरीसँगै सापकोटाको मुद्दाको पनि किनारा लाग्ने बताए । यि मुद्दाहरू देवानी र फौजदारी मुद्दा अनुसार नभै संक्रमणकालिन न्यायको मान्य सिद्धान्तको परिधीमा रहेर टुंगो लाग्ने बतएको छ।










