काठमाडौं । काठमाडौंबाट बाहिर स्थानान्तरण हुन चाहने उद्योगलाई सरकारले निःशुल्क लिजमा जग्गा उपलब्ध गराउने भएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौंमा प्रदूषण कम गर्ने उद्देश्यले स्थानान्तरण हुने उद्योगलाई उक्त सुविधा प्रदान गरिने बताए। उनले विशेष आर्थिक क्षेत्रको जग्गाको भाडासमेत घटाइने बताए।

भिडियो याे 👇️👇️ लिङ्कमा छ:
https://www.youtube.com/live/m793XhZYSr8?si=_ajRwUut-OjGlIWq










