Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पैसाको भरमा प्रदेश सांसद बनेको कुशवाहा दोस्रोपटक  मन्त्रीमा नियुक्त  

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2025

मेवालाल यादव ,राैतहट । पैसाको भरमा  रौतहट जिल्लाको जनमत पार्टी निकट बसन्त कुशवाहा सान्सद बनेको र यहि मदेश प्रदेश मा दोस्रोपटक मन्त्री बनेमा व्यापक चर्चा भइरहेको समाजिक संजालमा देखी एको छ ।

मन्त्री कुशवाहाले राजनीतिकको र पनि थाहा नरहेको र सो ब्यक्तिले दोस्रोपटक मन्त्री खादा जनमत पार्टीको नै चौतर्फी आलोचना भईरहेको छ ।वर्तमान लोकतान्त्रिक गणतन्त्रमा सामानुपातिक सान्सदको नियुक्ति  मधेसी  , दलित , मुस्लिम , महिला , दलित महिला , आदिवासी , जनजाति , थारु लगायतका ब्यक्तिहरुलाइ सान्सद पदमा दलगत ब्यवस्था रहेको र सो ब्यवस्थलाई  दुरुपयोग गर्दै मन्त्री बसन्त कुशवाहालाई पैसा को भरमा नियुक्त  गरेको थियो ।सोही क्रममा मन्त्री बसन्त कुशवाहालाइ दोस्रोपटक मन्त्री नियुक्तको लागी सिफारिस गरि मन्त्री बनाएमा स्थानीय रौतहट  वासीले नै जनगुनासो गरेका छन ।

बिगतमा कृषि मन्त्री रहदा विभिन्न भ्रष्टाचारको आरोप लागेको र पार्टीको हक बिपरित काम गरेको व्यापक आलोचना भए ता पनि पुनः सोही ब्यक्तिलाई मन्त्री बनाउदा जनमत पार्टी माथी नै प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved