Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भूकम्पमा त्रिपालकाण्ड घटाएका तीर्थराज अहिले फेरी अर्कै काण्डमा फसे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2025

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा मानव तस्करी गर्ने गिरोहसँग साँठगाँठको आशंकामा पक्राउ परेका सहसचिव तीर्थराज भट्टराई तिनै हुन् जो भूकम्पपीडितका निम्ति राहत सामग्रीस्वरूप ठेकेदारसँग मिलेमतो गरी कम गुणस्तरका त्रिपाल महँगोमा किनेको पाइएको थियो। त्यो बेला पनि चर्चामा आएका थिए ।

त्यो बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७२ माघ १९ मा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। केहिदिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर प्रमुख तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानपछि भिजिट भिसाको दुरुपयोग संगठित रूपमा उच्च तहबाट सञ्चालित रहेको पत्ता लागेको अख्तियारको निष्कर्ष छ। यो गिरोहमा ट्राभल एजेन्सी, वैदेशिक रोजगार व्यवसायी, र सरकारी कर्मचारीहरूको मिलेमतो देखिएको छ।

अख्तियारले यसमा केही राजनीतिक नेताहरूको पनि संलग्नता हुनसक्ने आशंका व्यक्त गरेको छ। विस्तृत अनुसन्धान अघि बढाइएको छ, जसले भिजिट भिसाको आडमा भइरहेको वैदेशिक ठगी र संरक्षित भ्रष्टाचारको जटिल जालो खुल्ने संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved