Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अयाेग्य ब्यक्तिलाई बीमा प्राधिकरण प्रमुख बनाईयाे, छानविन हुनुपर्छ : माओवादी सांसद छिरिङ डम्डुल लामा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 28, 2025

काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको भन्दै छानबिन गर्नुपर्ने माग उठेको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले प्राधिकरणको अध्यक्षमा योग्यता नपुगेको व्यक्तिलाई नियुक्त गरेको भन्दै संसदिय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

२०८१ फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय पारदर्शिता नभएका र सार्वभौम सत्ताको दुरुपयोग भएको आरोप लगाउँदै सांसद भोटेले सरकारसँग जवाफ माग गरेका हुन् । सांसद भोटेले २०८१ असार ३१ गतेसम्म ओझा संवाददाता पदमा काम गरेको प्रमाण आफूसँग रहेको भन्दै फर्जी किर्ते कागजको आधारमा सरकारले अध्यक्षमा नियुक्त गरेको आरोप लगाएका छन् ।

सांसद भोटेका अनुसार प्राधिकरणको अध्यक्ष बन्नका लागि ओझाको उमेर समेत पुगेको छैन । उनी ३५ वर्षका भएका छैनन् । बीमा ऐन, २०७९ अनुसारको योग्यता नै नपुगेको व्यक्तिलाई मन्त्रिपरिषदले के आधारका नियुक्ति गरेको भन्दै उनले प्रश्न गरेका छन् । उनले आश्चर्य चकित पर्दे भने, ‘मन्त्रिपरिषदभित्र यस्तो झूट कसरी भयो ?’

उक्त नियुक्ति प्रकरणमा प्रधानमन्त्री, अर्थ मन्त्री, मुख्य सचिव, अर्थ मन्त्रालयका सचिव सबै दोषी रहेको भन्दै उनले संसदिय समिति बनाएर छानबिन गर्नुपर्ने माग राखेका हुन् ।

ओझाको नियुक्तिलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वाेच्च अदालतमा पनि उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved