Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको केन्द्रीय सचिवमा उदयपुरका बलराम खतिवडा निर्विरोध चयन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 24, 2025

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली सेफहरूको साझा संस्था International Nepali Chef Society (INCS) को २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। वैशाख ६ गते सम्पन्न अधिवेशनमार्फत गठन गरिएको ३६ सदस्यीय कार्यसमितिमा उदयपुरका बलराम खतिवडा सचिव पदमा निर्वाचित भएका छन्।

साइप्रसस्थित एक प्रतिष्ठित रेस्टुरेन्टमा Vegan Chef का रूपमा कार्यरत खतिवडा यसअघि INCS को साइप्रस च्याप्टरका उपाध्यक्ष थिए। नेपाली सेफहरूको अन्तर्राष्ट्रिय प्रतिनिधित्व, पेशागत विकास र संस्थागत सशक्तिकरणमा सक्रिय भूमिका निभाउँदै आएका खतिवडा अब केन्द्रीय सचिवका रूपमा थप जिम्मेवारी वहन गर्नेछन्।

यसै अधिवेशनबाट अध्यक्षमा अरुण अधिकारी, वरिष्ठ उपाध्यक्षमा श्याम अमगाईं, उपाध्यक्षहरूमा सूर्य भण्डारी, साइ कुमार शर्मा र श्याम भण्डारी, महासचिवमा दीपक कार्की, सह–सचिवमा राजकुमार गिरी, कोषाध्यक्षमा विष्णु खत्री, सह–कोषाध्यक्षमा हरिराम घिमिरे तथा प्रवक्तामा युवराज तामाङ निर्वाचित भएका छन्।

INCS हाल विश्वका ३८ भन्दा बढी देशहरूमा क्रियाशील संस्था हो, जसले नेपाली सेफहरूको सीप आदानप्रदान, संस्कृति प्रवर्द्धन, रोजगार सञ्जाल विस्तार तथा सामूहिक सहकार्यमा काम गर्दै आएको छ।

निर्वाचनपछिको प्रतिक्रिया दिँदै खतिवडाले भने, “यो केवल पद होइन, जिम्मेवारी हो—नेपाली स्वाद र सेफ समुदायको सम्मान र पहिचानलाई विश्वभर फैलाउने अवसर हो।”

बलराम खतिवडाको निर्वाचनले उदयपुर जिल्ला मात्र होइन, सम्पूर्ण नेपाली सेफ समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइ दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved