Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बैकले स्वास्थ्य मापदण्ड पालना गर्दैनन्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 17, 2021

बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिका क्षत्रभित्र बढीजसो चहलपहल हुने बैंक भनेकै राष्ट्रिय बाणिज्य बैक हो । हिजो ( बुधबार ) मात्र नयाँ संक्रमितको संख्या १९ जना पुष्टि भएको पालिकामा बैंक जस्तो कार्यालयले सामान्य स्वास्थ्य मापदण्डसमेत अपनाएको भने पाइन्दैन । नेपाल सरकारले सुरक्षीत नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छानो हटाई जस्तापाता दिने भएपछि नागरिकले बैंकमा अनिवार्य खाता खोल्नु पर्ने प्रावधान छ ।

सो अनुसार अहिले उक्त सुविधा लिनको लागि खाता खोल्नेहरुको निकै भिडभाड हुने गर्दछ । बैंकका कर्मचारी भने सुरक्षीत हुने तर बाहिर सेवाग्राहीहरुलाई बेवास्ता हुनेगरी मूल ढोका (गेट) मा खचाखच हुने गर्दछन । कतिपय सेवाग्राहीहरु केही नबुझेर बुझ्न खोज्दा पनि बैंकका कर्म्चारीहरुको रुखोबोली बचनले सर्वसाधारण आजित भएका छ्न् । चिनेजानेका ठुलाबडालाई पास या टोकन चाहिन्दैन, अन्य सामान्य नागारिकलाई भने केहिकुरा बुझ्न खोज्दासमेत झर्किने हप्काउने गर्दछन, एक जना महिला सेवाग्राहीले गढीखबरसँग गुनासो पोखिन ।

कतिले त फाराम भरेको भएन भन्दै फर्म नै फाल्दिने गरेको पनि सेवाग्राहीहरु बताउछन । यस्तो महामारीको समयमा लाईन लागेर पालै पालो गर्दा हुने, तर सेवाग्राहीलाई व्यवस्थापन गर्ने बैंकको गैर जिम्मेवारीपन हो भन्छन सिद्दिपुरका एक स्थानिय । नागरिकका गुनासोका विषयमा बैंकका शाखा प्रबन्धक नारायण पण्डितसंग फोन स्म्पर्क गर्न खोज्दा फोन उठाएनन । सेवाग्राहीले मास्क त प्रयोग गरेको पाईयो, तर भरपर्दो भने थिएन । कसैले च्यूडो मुनि त कसैले नाक मुनि मुखमात्र छोप्ने गरी प्रयोग भएको पाईयो । कोरोना संक्रमणको बेला केही दिन बन्द भएको बैंकहरु अहिले दैनिक बिहान १० बजेदेखी २ बजेसम्म खोल्ने गर्दछन । बेल्टारमा हाल राबा बैकसँगै कृषि र सिद्धार्थ बैंकगरी तीन वटा बैंकहरु संचालित छन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved