काठमाडौं । नेपाल आयल निगमले आज सनिवार राति १२ बजेबाट लागू हुने गरि डिजल र पेट्राेलकाे मूल्य घटाएकाे छ।
आयल निगम द्वारा जारि सूचना अनुसार पेट्राेलमा प्रतिलिटर ५ रुपैयाँ र डिजल तथा मट्टीतेलमा ४/४ रुपैयाँका दरदे घटाईएकाे जनाएकाे छ।