Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हलेसी अग्नि पिडितका लागि सहयाेग गर्न अपिल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 17, 2025

काठमाडौं ।  त्रिधार्मिकस्थल हलेसी मन्दिर समेत रहेकाे खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ महादेवस्थानस्थित हलेसी बजारमा भएको आगलागीबाट ठूलो मात्रामा धन-सम्पत्ति तथा जलेर नष्ट भएकाे छ ।

अग्नी पिडीतहरुलाई राहत सङ्कलन तथा वितरणका लागि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईको संयोजकत्वमा राजनैतीक दल, रेडक्रस खोटाङ, होटल व्यावसायी, इलाका प्रहरी कार्यलय हलेसी, पत्रकार, समाजसेवी लगाएत विभिन्न संघसस्था र स्थानीयबासीहरुको उपस्थितिमा अग्नि पिडीतहरुका लागि २ महिनासम्म आर्थिक सहयोग उठाउने अभियान चलाउने सर्वसहमतिमा निर्णय भएको छ ।

पहिलो चरण १५ दिन भित्र अभियानमा उठेको रकम मेयर बिमला राईको संयोजकमा सर्वदलीय, सर्वपक्षीय बैठक बसी अग्नी पिडीतहरुलाई राहत वितरण गर्ने, अग्नि पिडीतहरुलाई आर्थिक सहयोग जुटाउन नगरपालिका, विभिन्न राजनैतिक दल र संघसस्थाहरुले पहल गर्ने र उठेको पैसा नगरपालिकाको विपत व्यावस्थापनको खातामा जम्मा गर्ने निर्णय भएको छ ।

अग्नी पिडितहरुलाई राहत तथा आर्थिक सहयोग गर्न नगरपालिकाले सम्पूर्ण सरोकारवाला तथा सहयोगी मनहरुसँग आग्रह गरेको छ । माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेकाे नगरपालिकाको विपत व्यावस्थापनको खाता (खाता नंं. :- 0700065091700162, Account Name – HA.TU.NA.PA GA-7-2 PRAKOP BYABASTHA) मा अग्नी पिडीतहरुलाई आर्थीक सहयोग गर्न अपिल गरिएकाे मेयर बिमला राईको सचिवालयमार्फत जानकारी गराईएको छ ।

हिजाे साँझ अन्दाजी ६:४५ बजेबाट श्री पदमसेर राईको भान्छाबाट खाना पकाउने ग्यास चुहावट भई पदमसेर राईको काठको घर, हार्डवेयर सामान, ऐराख राईको ३ तले पक्की भवन जलेर पूर्णरुपमा क्षती भएको छ भने श्री प्रकाश चन्द्र गिरीको किचेन र भरण राईको पक्की भवनको माथिल्लो २ तलामा क्षती भै करीब ७ करोड ३० लाख बराबरको क्षती भएको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

इरानविरुद्ध आक्रमणको असर – जेरुसेलम शहरका सडकहरूमा सन्नाटा

  • March 3, 2026

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

चुनाव हुन्न भन्ने ज्यातिष पक्राउ

  • March 3, 2026

काठमाडौंकाे दुई ठाउमा गरियाे दुई गाडीमा आगजनी

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved