Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रथम रोयल स्कुल स्तरीय रनिङ फुटबल प्रतियोगिता : इन्सपायर स्कुलको प्रभावशाली जित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 11, 2025

झापा — रोयल स्पोर्टिङ क्लब दमकको आयोजनामा प्रथम रोयल स्कुल स्तरीय रनिङ फुटबल प्रतियोगिता दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा सुरु भएको छ।

प्रतियोगिताको पहिलो खेल आज सम्पन्न भएको छ, जसको उद्घाटन दमक नगर प्रमुख राम थापाले गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक नगर प्याब्सन अध्यक्ष नवीन योगी, हिमालयन टाइगर क्लबका केन्द्रीय अध्यक्ष रेवतराज भण्डारी लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताको पहिलो खेलमा इन्सपायर इङ्गलिस स्कुलले प्रभावशाली प्रदर्शन गर्दै सनराइज मोडल स्कुललाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो। इन्सपायर स्कुलका खेलाडी जर्सी नम्बर ६ का जोनिस खेवा लिम्बूले ह्याट्रिक गर्दै “म्यान अफ द म्याच” घोषित भए।

“हाम्रो दमक, हाम्रो सान; खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ सुरु भएको यो प्रतियोगिताको फाइनल फागुन६ गते सम्पन्न हुने रोयल स्पोर्टिङ क्लबका अध्यक्ष राजु खड्काले जानकारी दिएका छन्।

प्रतियोगितामा प्रथम हुने विजयी समुहलाई नगद रु. ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेतालाई नगद रु २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक खगेन्द्र बजगाईले बताए। बेस्ट डिफेन्स, बेस्ट किपर, पियर टुर्नामेन्ट, राइजिङ्ग पियर, हाई स्कोररलाई समेत पुरस्कारको व्यवस्था रहेको आयोजक कल्बले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved