Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खेलाडिकाे सम्मान कार्यक्रममा लफडा, ताेडियाे कुर्सि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 31, 2024

सप्तरी।  सप्तरीको राजविराज नगरपालिकाले नेपाल प्रिमियर लिगको च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीलाई सम्मान गरेको कार्यक्रममा सोमबार तोडफोड भएको छ । राज रंगशालामा साँझ जनकपुरका खेलाडीलाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो ।

खेलाडीलाई सम्मान गर्ने व्यक्तिहरूले राजनीति भाषण धेरै गरेको भन्दै उपस्थित दर्शकले कुर्सी तोडफोड गरेका हुन् । तोडफोडपछि प्रहरी र दर्शकबिच सामान्य विवाद र ठेलमठेल पनि भएको थियो । पछि प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि कार्यक्रम अगाडि बढ्यो ।

यसअघि, जनकपुरका खेलाडी ट्रफीसहित सिराहा आइपुगेका हुन् । पूर्व–पश्चिम लोकमार्ग हुँदै सिराहा प्रवेश गरेको टोलीलाई जिल्ला प्रवेश विन्दु कर्जन्हा नगरपालिका– ३ बन्दीपुरमा नगरपालिकाले स्वागत तथा सम्मान गरेको हो । सुरक्षाकर्मीको स्कर्टिङमा विजय र्‍याली आयोजना गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयअगाडिको पार्कमा नगर प्रमुखसहित समर्थकहरूले च्याम्पियन खेलाडीलाई अभिनन्दन गरेका छन् । गत ६ पुसमा त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर च्याम्पियन बनेको थियो । मधेश प्रदेशको राजधानी जनकपुरसहित विभिन्न जिल्लामा सर्वसाधारणहरूले टोलीलाई स्वागत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved