Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नागढुंगा सहकारी हिनामिनामा दुई पक्राउ एक्काईस जना फरार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 15, 2024

काठमाडौं । नागढुंगा बचत तथा ऋण सहकारीमा पाँचकरोड माथी हिनामिना गरेकाहरुलाई पक्राउ पुर्जी जारी भएपछी दीर्घनारायण शर्मा र अनिल बहादुर थापा पक्राउ परेका छन्। अध्यक्ष गिरिनारायण श्रेष्ठ र बाँकी २१ जना फरार भएको बताईएको छ।

सहकारी हिनामिनामा गिरीनारायण श्रेष्ठ र दीर्घनारायण शर्मा र अनिल बहादुर थापाको मुख्य योजना रहेको बताईएको छ।

सहकारी हिनामिना संलग्नका फरारहरुमा कार्कीनेटाका एक वडा सदस्य ढाकाराम शर्मा र थापाठानाका एक वडा सदस्य बिष्णुमाया थापा रहेको र अध्यक्ष गिरीनारायण श्रेष्ठ सहित २१ जना फरार रहेको बताईएको छ।

फरार हुनेहरुमा -ढाकाराम शर्मा प्रकाश श्रेष्ठ, नारायण प्रसाद पौडेल, रुद्रमणि शर्मा काँशिराम शर्मा, बेदांगभक्त उपाध्याय, गोमा भण्डारी, ओम बहादुर भण्डारी, ओम प्रसाद शर्मा, कमलादेवी श्रेष्ठ, थमनारायण श्रेष्ठ, विष्णुमाया थापा, धनन्जय सुबेदी, हेमराज सापकोटा, सरस्वती कुमारी शर्मा, हीरा जिसी, तथा ऋण समितिका पदाधिकारीहरु तिलकान्त शर्मा, अर्जुन प्रसाद सुबेदी, छबिलाल सुबेदी पनी रहेको बताईएको छ।

जी. प्र. का. पर्वतले सहकारी पीडितहरुलाई प्रमाण सहित आवेदन पेश गर्न भनेको छ भने, पीडितहरु आफुले दुःख सहेर खेती किसानी काम गरेर अलीअली कमाएको बचत रकम नपाऊँदा आक्रोशित भएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चुनाव बिथाेल्न गाडिमा आगजनि गर्ने प्रसाईंकाे दुई सहयाेगी पक्राउ

  • March 3, 2026

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved