Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धरमपुर फुटबल : युवा तर्फ १ र भेट्रान तर्फ ९ बिजयी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 5, 2024

By Dikendra
झापा। झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिताको युवा तर्फ वडा नम्बर १ (रातो) र भेट्रान तर्फ वडा न.९ बिजयी भएको छ। आजको खेल सङ्गै पहिलो समीकरण पूरा भएको छ ।

धरमपुर स्थित फुलबारी रंगशालामा आज भएको पहिलो युवा तर्फको खेलमा आयोजक वडा न. १( रातो)ले वडा नम्बर ६ लाई १ का विरुद्ध ४ गोलको भारी गोल अन्तरले पराजित गरेको छ । उक्त खेलमा वडा नम्बर १ (रातो)ले वडा नम्बर ६ लाई पुरै दबाबमा राखेको थियो । खेलमा ६ न. वडाले पनि केही गोल लगाउने अवसरहरु पाएमो भए पनि १ गोल भन्दा अरु थप्न सकेन ।

खेल पुरै समय अवधि भर १ न.को कब्जामा रहेको थियो । यो जित सङै वडा न. १ (रातो) सेमिफाइनलमा प्रवेश गरेको खेल सम्योजक दिपक दाहालले जानकारी दिएका छ्न । उक्त खेलको म्यान अफ द म्याच बिजेता टिमका हरी खड्का घोषित भएका छ्न ।

उनले टिमका लागि ह्याटि्रक पूरा गरेका थिए । भोलि देखि दोस्रो समीकरणका खेल सुरु हुने छ। जस्मा भोलीको खेल युवा तर्फ एक मात्र खेल वडा नम्बर ८ र १० बिच हुने खेलकुद समितिका सदस्य पेमा तामाङ बताएका छ्न ।

भेट्रान तर्फ
त्यसै गरि आजै भएको भेट्रान तर्फको खेलमा वडा नम्बर ९ बिजयी भएको छ । वडा न. ९ ले वडा न. ७ लाई ट्राइबेकरमा परजित गरि दोस्रो चरणमा प्रबेश गरेको हो । निक्कै रोमान्चक खेलमा निर्धारित समय सम्म गोल रहित बराबरी भएपछी खेल ट्राइबेकरमा धकेलिएको थियो र ट्राइबेकरबाट खेलको छिनोफानो भएको हो । ट्राइबेकरमा ४ का विरुद्ध ५ गोल लगाएर वडा न. ९ ले वडा न.७ लाई स्तब्ध बनाउदै दोस्रो चरणमा पुग्न सफल भएको छ।

उक्त खेलको म्यान अफ द म्याच बिजेता टिमका डिफेन्डर आजित तुम्बापो घोषित भए । भोलि भेट्रान खेल भने स्थगित रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved