Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धरमपुर फुट्बल : युवा तर्फ वडा नम्बर ७ र भेट्रान तर्फ २ नम्बर बिजयी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 2, 2024

झापा । झापाको धरमपुरमा जारी वडा स्तरिय युवा तथा भेट्रान फुतरिय युवा तथा भेट्रान फुट्बल प्रतियोगिता अन्तरगत युवा तर्फ वडा नम्बर ७ र भेट्रान तर्फ २ नम्बर बिजयी भएको छ । आज भएको पहिलो युवा तर्फको खेलमा वडा नम्बर ७ ले वडा नम्बर ५ लाई ० को विरुद्ध ४ गोलले पराजित गर्दै बिजयी भएको ।

खेलको पहिलो हाफको १४ औ मिनेटमा जर्सी नम्बर १० का मिराक लिङ्देनले गोल गरि टिम लाई अग्रता बनाएका थिए । पहिलो आफ १-० ले अग्रता रहेको वडा नम्बर ७ ले दोश्रो हाफमा थप ३ गोल गर्न सफल भयो ।

जस्मा ३०औ मिनेटमा जर्सी नम्बर ७ का मन्जिल रायमाझीले गोल गरे भने ३६ औ मिनेटमा जर्सी नम्बर १३ का प्रेम पौडेल जर्सी नम्बर १७ का अभिषेक नेपालीको पासमा आकर्षक गोल गरेक थिए । त्यस्तै इन्जुरी समयमा जर्सी नम्बर ९ का बिकास रावतले गोल गरि टिमको अग्रता ४-० बनाएका थिए ।

युवा तर्फको खेल को म्यान अफ द म्याच जर्सी नम्बर ७ का मन्जिल रायमाझी घोषित भए ।

त्यसैगरि आजै भएको भेट्रान तर्फको खेलमा वडा नम्बर २ ले वडा नम्बर ४ लाई १ गोलको झिनो अन्तरले पराजित गर्यो । खेल शुरु भएको ५ औ मिनेटमा जर्सी नम्बर १० का हरि सेर्माले डिबक्स बाहिर बाट प्रहार गरेको बलले जाली चुम्न सफल भएको थियो ।
दुबै टिमले गोल लगाउने अवसरहरु पाएको भए पनि थप गोल भने कतै बाट हुन सकेन । इन्जुरी समयमा वडा नम्बर २ का जर्सी नम्बर ९ का खेलाडीलाई डिबक्स भित्र फावल गरे पछि पाएको पेनाल्टी सुट पनि गोल हुन सकेना जर्सी नम्बर १० का हरी सेर्माले हानेको प्रहार पोलमा ठोकिएर पर्कीए पछि थप गोल हुन सकेन अन्तत १ गोलको झिनो अन्तरले २ नम्बर बिजयी हुँदै आर्को राउण्डमा प्रबेश गर्यो ।

यस खेलको म्यन अफ द म्याच बिजेता टिमका जर्सी नम्बर ९ का पासङ तामाङ घोषित भए ।

प्रतियोगिता अन्तरगत भोलि युवा तर्फको वडा नम्बर ८ र वडा नम्बर ९ बिच हुने आयोजक समितिका सम्योजक दिपक दाहालले जानकारी दिएका छ्न।

प्रतियोगिताको बिजेता टिमको युवा तर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार , उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जुन राईले जानकारी दिएका छन ।

धरमपुर स्थित फुलबारी रङगशलामा भएको प्रतियोगिता
शिवसताक्षी वडा नम्बर १ खेलकुद बिकास समितिको आयोजनामा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved