Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमकमा प्रदेश स्तरीय अन्तर ईसाई समाज मैत्रीपूर्ण फुटसल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 8, 2024

डिकेन्द्र बस्नेत, झापा । दमक नगर ईसाई समाजको आयोजना तथा खेलकुद विभाग उपसमितिको संयोजनमा प्रदेश स्तरीय अन्तर ईसाई समाज मैत्रीपूर्ण फुटसल प्रतियोगिता यहि भदौ २८ गते हुने भएको छ।

दमक ५ स्थित बिस्ट फुटसलमा कोसी प्रदेश भरि रहेका सम्पूर्ण ईसाई समाजहरु बिच प्रतिस्पर्धा हुने खेलकुद विभाग उपसमिति, दमकका सचिव सुरज लिम्बूले बताएका छन । यस फुटसल टुर्नामेण्डमा १२ वटा समुह सहभागी हुने भएको छ ।

सहभागी प्रतियोगिहरुले रु ३५०० दर्ता शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ। हरेक वर्ष खेलकुद विभागले फुटसल गर्दे आएको अगिल्लो वर्ष पहिलो संस्करण गरिएको र यस पटक शिखर राईको संयोजकत्वमा दोस्रो संस्करण फुटसल हुन लागिरहेको विभागले जानकारी दिएको छ ।

खेलको मुख्य श्लोग्न फेण्डशिप, रिलेशनशिप र फेलिशिप राखिएको छ । यसको मुख्य उदेश्य भनेको हराएका युवाहरूलाई पुनः येशु, पारिवारिक र मण्डलीसँगको सम्बन्धमा ल्याउनका लागि रहेको बताएका छन ।

यस्तै खेलको टाइसिट भने आज दमक नगर ईसाई समाजको बैठकमा खेलकुद विभाग उपसमितिका संयोजक शिखर राई र समाजका पदाधिकारीहरुको उपस्थितिमा सार्वजनिक गरिने भएको छ।

प्रथम पुरुस्कार नगद रु ३० हजार , ट्रफि, मेडल, र प्रमाणपत्र दिइनेछ भने दोस्रो पुरुस्कार रु २० हजार नगद, ट्रफि, मेडल, र प्रमाणपत्र प्रदान गरिने उपसमिति सचिव लिम्बूले बताए । प्रतियोगितामा मेन अफ द म्याच, बेस्ट गोल किप्पर, डिसिपिलिन पेल्यर, बेस्ट पेल्यर अल द टिम, पेल्यर अल द टुर्नामेण्ट लगायत विभिन्न माध्यम समेत छुट्टयाइएको छ।

सचिव लिम्बूका अनुसार खेलको करिब रु १,५०,००० अक्षेरुपि (एक लाख पचास हजार) कुल बजेट बनाइएको छ। डिजिटल पत्रमार्फत प्रदेशका सम्पूर्ण समाजलाई सुचना गरिएको छ र सो सुचनाको आधारमा समाजहरुले सकारात्मक प्रतिक्रिया दिनुका साथै उल्लास पुर्ण सहभागी रहने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved