Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भदौ ६ र ७ गते हुने दोश्रो अन्तर बस्तुगत फुटसल प्रतियोगिताको टाइसिट सार्वजानिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 17, 2024

डिकेन्द्र बस्नेत, झापा । दमक उद्योग वाणिज्य संघको आयोजनामा भदौ ६ र ७ गते हुन लागेको दोश्रो अन्तर बस्तुगत संघ फुटसल प्रतियोगिताको टाइसिट (खेल तालिका )प्रकाशित गरेको छ । संघले शुक्रवार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठसहित विभिन्न बस्तुगत संघका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थितिमा फुटसल प्रतियोगिताको टाइसिट सार्वजनिक गरेको हो ।

दमक उद्योग वाणिज्य संघको ३४ औ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको सो फूटसल प्रतियोगितामा १२ वटा बस्तुगत टिम सहभागी रहेको संघको खेलकुद तथा स्वास्थ्य उपसमितिका संयोजक तुलसीराम तिम्सिनाले बताए ।

दमक ५ स्थित विष्ट फूटसल मैदानमा हुने सो प्रतियोगिताको समूह (ए ) तर्फ थान कपडा,सुनचाँदी ,निर्माण ,कस्मेटिक तथा ब्याग ,मोवाइल ,अटोमोवाइल र किराना तथा खाद्यान्न ब्यवसायी संघ छन् । यसैगरी खेल तालिकाको (बी ) समूहमा रेडिमेड,फर्निचर तथा फर्निसिङ्ग ,जुत्ता चप्पल,स्वास्थ्य ब्यवसायी संघ र आयोजक दमक उद्योग वाणिज्य संघ रहेको संघको खेलकुद तथा स्वास्थ्य उपसमिति सदस्य मोहन मगरले बताए ।

ब्यवसायी बीच मैत्रीपूर्ण र आपसी सद्भाव बढाउनका लागि संघले गतवर्ष स्थापना दिवसका अवसर पारेर व्यवसायीहरुवीच फुटसल प्रतियोगिताको आयोजना गरिआएको संघका अध्यक्ष गोपाल गुरागाईले बताए ।

दोश्रो संस्करणको यस फूटसल प्रतियोगिताका विजेता टिमले नगद ३३ हजार ३ सय ३३,उपविजेताले २२ हजार २ सय २२ रुपैयासहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि, म्यान अफ द सिरिज,म्यान अफ दि म्याचसहित म्यान दि म्यान घोषणा गरि नगद सहित ट्रफि प्रदान गरिने संयोजक तिम्सीनाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved