Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पालिका स्तरीय मैत्रीपूर्ण फुटबल खेलमा पथरी शनिश्चरे विजयी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 5, 2024

हिमांशु राय, मोरङ । पथरी शनिश्चरे पञ्चायत माविको खेल मैदानमा भएको मैत्रीपूर्ण पालिका स्तरीय फुटबल प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिका विजयी भएको छ ।आज भएको सो प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाले कानेपोखरी गाउँपालिकालाई २ को विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलमा पथरीशनिश्चरेको तर्फबाट सागर श्रेष्ठले पहिलो गोल गर्नुभयो । यस्तैगरी कानेपोखरीको तर्फबाट चरण गुरूङले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि पथरीशनिश्चरेका खेलाडीहरू क्रमशः इन्द्रमणि सुवेदी, हेमचन्द्र बुढाथोकी र बालकृष्ण राईले सुन्दर गोलहरु गरे । खेलको दोस्रो हाफमा कानेपोखरीका तर्फबाट भुवन लिम्बुले गोल गरे । अन्ततः निर्धारित समयमा ४–२ गोल अन्तरले कानेपोखरी पराजित भयो ।

पथरी शनिश्चरे नगरपालिकाको टिम प्रमुख प्रशासकीय अधिकृत शशि राईको कप्तानीमा खेल मैदानमा उत्रिएको थियो भने टिमको कोच लेखा प्रमुख पिताम्बर वस्तीले सम्हाल्नुभएको थियो । यस्तै कानेपोखरीका तर्फबाट चरण गुरुङले टिमको कप्तानी गर्नुभएको थियो ।

खेलको म्यान अफ दि म्याच विजेता टिमका हेमचन्द्र बुढाथोकी घोषित हुनुभयो । सो प्रतियोगिताको प्रमुख अतिथि नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापो र उपप्रमुख देविमाया काफ्लेले विजेता टिम र उप–विजेता टिमलाई सिल्ड र कुखुराको भाले प्रदान गर्नुभएको थियो ।

प्रतियोगिताको आयोजना वडा नं. २ ले गरेको हो । वडा नं. २ को आयोजनामा भेट्रान फुटबल प्रतियोगिता सम्पन्न भइरहेको छ । सोही प्रतियोगिताको शो म्याचको रुपमा दुई पालिका बीच खेल आयोजना गरिएको वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो । भेट्रान खेलको फाइनल खेल भोलि हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved