Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

युएईमा एन.ओ.सी.एफ द्वारा आयाेजित मैत्रिपुर्ण फुटबल खेल सम्पन्न, अशल गोठालो सारजाह बिजयी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 13, 2024

कृष्ण कुँवर (कर्नेलियस) दुवई । प्रवाशी नेपाली इसाईहरूको छाता संगठन (एन.ओ.सी.एफ.) ले मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ। युएईको डल्स्को खेल मैदानमा भएको खेलमा अंकको नियम अनुसार अशल गोठालो मण्डली सारजाह बिजयी भएको हो।
पहिलो खेल् नबजागृति मण्डली अबुधाबी र नयाँ शुरूवात मण्डली बीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा नयाँ शुरुवात मण्डलिका आकाश बिसङखेले गोल गरेका थिए।नयाँ शुरूवातले १-० को जीत निकालेको थियो।

दोस्रो खेल् नबजागृती मण्डली अबुधाबी र अशल् गोठालो मण्डली सारजाहको बीच भएको थियो। सारजाहका दानियल राजबंशीले गोल् गरेपछि दोस्रो हापमा नबजागृतिका शिब पुनले गोल फर्काएका थिए। सारजाहका तर्फबाट रोशन मगरले गोल् गरेपछि २-१ ले सारजाहले जीत निकालेको थियो।

अन्तिम खेल् नयाँ शुरुवात मण्डली दुबई र अशल गोठालो मण्डली सारजाहको बीचमा भएको थियो। प्रतिस्पर्धात्मक र रोचक खेलको पहिलो हापमा पास्टर रोशन गिरिले गोल गरेपछि दोस्रो हापमा सारजाहका दानियल राजवंशीले गोल फर्काए र बराबरिमा ल्याए। अंततः गोल संख्या ३ पुर्याएको अशल गोठालो मण्डली सारजाह अंकको आधारमा बिजयी भएको थियो।

एन.ओ.सी.एफ.का अध्यक्ष नेत्र बोहोराले भनें- हाम्रो उद्देश्य यूएईका नेपाली इसाई मण्डली हरुलाई एकतामा राख्ने हो। यस्ता कार्यक्रमबाट सबैलाई एकतामा राख्न सकिन्छ। हामीले सबै मण्डलीहरुलाई एकतामा राख्न हरदम् प्रयास् गरिरहेका छौं।
उपाद्यक्ष पास्टर गोपाल पुलामिले भनें-हामीले २००९ र २०१२ मा मैत्रिपुर्ण फुटबलको आयोजना गरेका थियौं, कोरोना र बिभिन्न कारणले फुटबल कार्यक्रम रोकिएको थियो अब एन.ओ.सी.एफ.ले बर्षेनी फुटबल कार्यक्रमलाई निरन्तरता दिन्छ।

पास्टर उज्वल गदाल् ले भनें- संगतित गरिनै रहेका छौं। खेलकुद कार्यक्रहरुले जवान हरुलाई अझै उत्साह दिन्छ ।
खेलको अन्त्यमा शील्ड, प्रमाणपत्रहरु र उपहार बितरण गरिएको थियो। अशल गोठालो मण्डलिका नरेन्द्र राई र नयाँ शुरुवातका पास्टर रोशन गिरी उत्कृष्ट खेलाडी घोषित् भएका थिए। अन्तिम् खेल रोमांचक थियो। दर्शक हरुको उलेख्य उपस्थिति र आफ्नो टिमको निम्ति चर्को हुटिंङले माहोल् हेर्नलायक देखिन्थ्यो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved