Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कर्नर स्टोनको वार्षिकोत्सब सम्पन्न: विधार्थीलाई संस्कार युक्त शिक्षा दिन सकेको प्रसाईको भनाई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 17, 2024

डिकेन्द्र बस्नेत, झापा । कर्नर स्टोन फाउण्डेशन दमकले आज अभिभावक र विधार्थीका बीचमा विभिन्न कार्यक्रम गरेको छ । कर्नर फाउण्डेशनले विधालयको वार्षिक उत्सवको अवसरमा अभिभावक र विधार्थी सहभागी गराएर कार्यक्रम सम्पन्न गरेको हो ।

वार्षिक उत्सवका अवसरमा वालवालिकाहरुले अभिभावकहरुलाई साँची राखेर नृत्य,गायन,निवन्ध र वक्तृत्वकलाको प्रस्तुति गरेको फाउण्डेशनको प्रधानध्यापक युवराज गजमेरले बताउनु भयोे ।

वार्षिकोत्सबमा कक्षा नर्सरी देखि कक्षा ६ सम्मका विधार्थीहरुले सामुहिक र एकल प्रस्तुति दिएका थिए । दौरा सुरुवाल,भात गाउँ टोली, लगायतका विभिन्न जातीय पोशाकमा सजिएका विधार्थीले नृत्य , गायन आदि प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका सामाजिक विकास शाखाको प्रमुख केशव प्रसाईले दमकका संस्थागत विधालय मध्ये कर्नर स्टोनले विधार्थीलाई संस्कार युक्त शिक्षा दिन सकेको बताउनु भयो । विधार्थीहरुलाई पढाईसंगै अतिरिक्त क्रियाकलापमा सहभागी गराएर संस्थागत विधालयहरु मध्ये फरक परिचय बनाएको शाखा प्रमुख प्रसाईले बताउनु भयो ।

विधालयका प्रधानध्यापक गजमेरले विधार्थीलाई ब्यवहारिक,अरु भन्दा फरक शिक्षा दिने कोशिशमा रहेको बताउनु भयको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved